• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मार्शल आर्ट मार्शल आर्ट
  • गृहपृष्ठ
  • मार्शल आर्ट
कास्की उसु संघको पुनर्गठन, अध्यक्षमा लामा सर्वसम्मत  
कास्की उसु संघको पुनर्गठन, अध्यक्षमा लामा सर्वसम्मत   आइतबार पोखरा रंगशालामा एक कार्यक्रमबीच संघको पुनर्गठन गरिएको हो ।
दिपेन्द्र र प्रतिज्ञालाई स्वर्ण
दिपेन्द्र र प्रतिज्ञालाई स्वर्ण ५ औं संस्करणको सिनियर पुरुष ८० केजीमाथि तौल समूहमा दिपेन्द्रबहादुर नेपालीले भारतलाई पराजित गर्दै स्वर्ण पदक जितेका छन् ।
मुवाँथाईको ग्रेडिङ सम्पन्न
मुवाँथाईको ग्रेडिङ सम्पन्न नेपाल राष्ट्रिय मुवाँथाई संघले आयोजना गरेको ग्रेडिङमा २२ खेलाडी सहभागी थिए ।
राष्ट्रिय उमा कुङफु भदौ अन्तिम साता
राष्ट्रिय उमा कुङफु भदौ अन्तिम साता आयोजक संघको फुटुङमा शनिबार बसेको बैठकले भदौ २४ देखि २५ गतेसम्म प्रतियोगिता काठमाडौंमा गर्ने निर्णय गरेको अध्यक्ष सिद्धार्थ लामाले जनाएका छन् ।
विश्व तेक्वान्दोमा अशोक निर्णायक
विश्व तेक्वान्दोमा अशोक निर्णायक निर्णायकका लागि विश्व तेक्वान्दोले नै छनोट गरेको खड्काले जानकारी गराए ।
जुडो टोली स्वदेश फर्कियो
जुडो टोली स्वदेश फर्कियो क्याडेटको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेलले पहिलो चरणमा थाइल्यान्डका खेलाडीबाट वाकओभर पाए । त्यसपछि उनी काजाकिस्तान र ताइपेईंका खेलाडीसंग पराजित भए ।
टाइसनलाई लाग्छ, ‘मृत्यु नजिक छ’
टाइसनलाई लाग्छ, ‘मृत्यु नजिक छ’ पूर्व हेभिवेट च्याम्पियन ५६ वर्षीय टाइसनले एउटा पोडकास्टमा अन्तर्वार्ता दिने क्रममा आफ्नो ‘एक्सपायर डेट’ नजिक आइरहेको बताएका हुन् ।
बनेपामा राष्ट्रिय खुल्ला फुल कन्ट्याक्ट कराते हुने
बनेपामा राष्ट्रिय खुल्ला फुल कन्ट्याक्ट कराते हुने आयोजक संघले बुधबार पत्रकार सम्मेलनको घोषणा गर्दै प्रतियोगिता भदौ ४ गते शनिबार बनेपामा आयोजना हुने जनाएको छ ।
तारा र निशाले भोलि प्रतिस्पर्धा गर्दै
तारा र निशाले भोलि प्रतिस्पर्धा गर्दै क्याडेटको पुरुष पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेल र महिला ४८ केजीमुनि निशा श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्न लागेको नेपाल जुडो संघका उपाध्यक्ष सूर्यनारायण श्रेष्ठले जनाएका छन् ।
एसियाली क्याडेट तथा जुनियर जुडोमा नेपालका ४ खेलाडी
एसियाली क्याडेट तथा जुनियर जुडोमा नेपालका ४ खेलाडी च्याम्पियनसिपका लागि ४ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने छन् ।
दोस्रो चरणमा बक्सिङका १६ खेलाडी छनोट
दोस्रो चरणमा बक्सिङका १६ खेलाडी छनोट प्रारम्भिक चरणमा ३२ खेलाडी छनोट गरिएको थियो । दोस्रो चरणमा  छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने संघले जनाएको छ ।
बक्सिङ छनोट : भुपेन्द्र र विनिता विजयी   
बक्सिङ छनोट : भुपेन्द्र र विनिता विजयी    सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आइतबार पुरुष ६३ किलो तौल समूहमा भुपेन्द्रले ललितपुरका निशान दासलाई अंकको आधारमा पराजित गरे ।
संयोगले फाईटर बनेका रविन्द्र
संयोगले फाईटर बनेका रविन्द्र विशेषतः नेपाली खेल क्षेत्रमा लगानी न्यून रहेको छ । एमएमए फाईटमा त लगानी नै शुन्य छ भन्दा फरक पर्दैन । तर, यहिँ शुन्य लगानीको खेलमा सुनौलो भविष्य बनाउन लाग्नेको भिड ठूलो नै रहेको छ ।
पदक विजेतालाई जैशिदेवलको सम्मान
पदक विजेतालाई जैशिदेवलको सम्मान प्रदेश सांसद विराजभक्त श्रेष्ठ तथा जैशिदेवल युथ क्लबका अध्यक्ष राजेश प्रजापतिले विजेता खेलाडीलाई स्पोर्ट्स सुज र जनही एक हजार रुपैयाँले पुरस्कृत गरे । 
एमएमए फाइटलाई केटीएम सिटीको प्रायोजन
एमएमए फाइटलाई केटीएम सिटीको प्रायोजन मिक्स्ड मार्सल आर्ट्स एसोसियसन अफ नेपालको आयोजनामा हुन गईरहेको एमेच्योर एमएमए फाइटलाई शेर्पा आउट डोरको केटीएम सिटीले प्रायोजन गर्ने भएको हो ।  
मुविक्क्षा र रोजनलाई दोहोरो पदक
मुविक्क्षा र रोजनलाई दोहोरो पदक उक्त प्रतियोगितामा अन्तर्राष्ट्रिय प्रशिक्षक, ग्योरोगी÷पुम्सेका अन्तर्राष्ट्रिय निर्णायक रविन मल्लले ग्राण्ड जुरीको भुमिका निर्वाह गरेका छन्।
First Prev 36 37 38 39 40 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
क्रिकेटर अभय यादव सम्मानित
क्रिकेटर अभय यादव सम्मानित
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP