दिपेन्द्र र प्रतिज्ञालाई स्वर्ण
आइतबार, साउन ८, २०७९खेलपाटी संवाददाता
1658661260.jpg&w=3840&q=75)
काठमाडौं । विश्व तेक्वान्दो कल्चर एक्स्पोको १५ औं संस्करणको सिनियर पुरुष ८० केजीमाथि तौल समूहमा दिपेन्द्रबहादुर नेपालीले भारतलाई पराजित गर्दै स्वर्ण पदक जितेका छन् ।
दिपेन्द्रले पुम्से बिधामा पनि स्वर्ण जिते । प्रतिज्ञा भण्डारीले पनि दोहोरो स्वर्ण जितिन् ।
प्रतिज्ञाले ७० केजीमाथि फाइनलमा इजिप्तका खेलाडीलाई हराउदै स्वर्ण हात पारिन् । प्रतिज्ञाले अर्को स्वर्ण पुम्से विधामा हासिल गरिन् ।
दिपेन्द्र र प्रतिज्ञालाई स्वर्ण








-1753017726.jpeg&w=3840&q=75)



-1761484988698.png&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)
-1761469666142.jpg&w=3840&q=75)

-1761464835584.webp&w=3840&q=75)