• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मार्शल आर्ट मार्शल आर्ट
  • गृहपृष्ठ
  • मार्शल आर्ट
एमएमएको ओसीएफ–एसवान शनिबार हुने
एमएमएको ओसीएफ–एसवान शनिबार हुने विश्वभर एम.एम.ए कार्यक्रममा उत्कृष्ट मानिएको ओसीएफ–एसवान प्रतियोगिता नेपालमा शनिबार हुने भएको हो । 
मास्टर्स मिट तथा रेफ्री सेमिनारको उद्घाटन
मास्टर्स मिट तथा रेफ्री सेमिनारको उद्घाटन नेपाल वादोरियो कराते डो संघको आयोजनामा कार्यक्रम आइतबारदेखि सुरु भएपनि औपचारिक उद्घाटन भने सोमबार गरिएको हो ।
तेक्वान्दोका चार प्रशिक्षक दक्षिण कोरिया जाने
तेक्वान्दोका चार प्रशिक्षक दक्षिण कोरिया जाने टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।
तेक्वान्दोमा सन्दीपा र शिशिरलाई कांस्य
तेक्वान्दोमा सन्दीपा र शिशिरलाई कांस्य अस्ट्रेलियाको मोरिफिल्ड क्विन्सल्यान्डमा भएको च्याम्पियनसिपको ३० वर्षमुनिको पेयर पुम्सेमा सन्दीपा र शिशिरले कांस्य पदक जितेका हुन् ।
करातेका रेगन र सुचित्रा सम्मानित
करातेका रेगन र सुचित्रा सम्मानित मानसिंह डोजोले १५ औं कोरिया ओपन कराँते च्याम्पियनसिपमा स्वर्ण जित्न सफल आफ्ना खेलाडीलाई सम्मान गरेको छ ।
जुडोको ओलम्पिक सोलिडारिटी कोर्स सुरु
जुडोको ओलम्पिक सोलिडारिटी कोर्स सुरु खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र एमएमएसीमा जुडोको ओलम्पिक सोलिडारिटी कोर्स सुरु भएको छ ।
राष्ट्रिय उसु : शिअ टिम च्याम्पियन
राष्ट्रिय उसु : शिअ टिम च्याम्पियन शुक्रबार ४ स्वर्ण र ७ रजतसाथ शिअ समग्रमा टिम च्याम्पियन बन्यो ।
उसुमा विपन र अस्मितालाई स्वर्ण
उसुमा विपन र अस्मितालाई स्वर्ण निन्जा उसु क्वानका विपन थापा र कालभैरव उसु क्वानकी अस्मिता श्रेष्ठले तेश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगितामा स्वर्ण जितेका छन् ।
पवन र सर्मेश फाइनलमा
पवन र सर्मेश फाइनलमा पुरुष ९२ केजीमाथिको सेमिफाइनल भिडन्तमा पवनले बक्समान्डुका रविन्द्र घिमिरे तथा सर्मेशले नुवाकोटका निशान गुरुङलाई पराजित गरे ।
चन्द्र, विमल, चिरन्जिवी र प्रदीप सेमिफाइनलमा
चन्द्र, विमल, चिरन्जिवी र प्रदीप सेमिफाइनलमा नेपाल प्रहरीका चन्द्रबहादुर थापा, नेपाल आर्मीका विमल घर्ती मगर, पाटनका चिरन्जिवी खड्का र च्याम्पियनका प्रदीप महर्जन प्रकाश दाहाल स्मृति पुरुष तथा महिला खुला बक्सिङ प्रतियोगिताको पुरुष ५१ केजीमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।
ब्राइट फ्युचरद्वारा उज्ज्वल सम्मानित
ब्राइट फ्युचरद्वारा उज्ज्वल सम्मानित प्रतियोगिताअन्तर्गत अफिसियल र खुला गरी छुट्टा छुट्टै प्रतिस्पर्धा भएको थियो । उज्ज्वलले अफिसियलतर्फ स्वर्ण तथा खुलामा रजत जितेका हुन् । 
सुमनलाई अमेरिकामा स्वर्ण
सुमनलाई अमेरिकामा स्वर्ण इन्टरनेसनल स्पोर्ट्स कराते एसोसिएसन आईएसकेए, युएसएको आयोजनामा अमेरिकाको फ्लोरिडामा भएको प्रतियोगितामा सुमनले २९ दशमलव ९५ अंक जोडे ।
नेकोस तेक्वान्दोमा प्रगतिलाई स्वर्ण
नेकोस तेक्वान्दोमा प्रगतिलाई स्वर्ण काटेश्वर तेक्वान्दो डोजाङमा शनिबार भएको महिला ३८ केजीमा प्रगतिले चन्द्रागिरीकी शेली गुरुङलाई पराजित गरिन् ।
जुनियर आईटिएफ तेक्वान्दो शुरु
जुनियर आईटिएफ तेक्वान्दो शुरु शुक्रबार भक्तपुरको गठ्ठाघरस्थित न्यू संगम पार्टी प्यालेसमा सुरु प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए । 
मनिताले ताइपे एसियन जुडो ओपन खेल्ने
मनिताले ताइपे एसियन जुडो ओपन खेल्ने जुन १ र २ गते ताइपेमा हुने च्याम्पियनसिपमा नेपालकी मनिता श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएकी हुन् । 
 गण्डकी प्रदेशस्तरिय मुवाँथाई प्रतियोगिता सम्पन्न
 गण्डकी प्रदेशस्तरिय मुवाँथाई प्रतियोगिता सम्पन्न गण्डकी प्रदेशमा मुवाँथाई खेलको व्यवसायिक विकास एवं प्रवर्द्धनका लागि प्रदेश खेलकुद परिषद् गण्डकीले पहिलो पटक वार्षिक कार्य योजना अनुरुप उक्त प्रतियोगिता आयोजना गरेको हो ।
First Prev 16 17 18 19 20 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पिएसजी र चेल्सीको भेट फाइनलमा
पिएसजी र चेल्सीको भेट फाइनलमा
रियललाई हार चखाउँदै पीएसजी फाइनलमा
रियललाई हार चखाउँदै पीएसजी फाइनलमा
नेपाली टिममा वाइल्डको हैसियत कति?
नेपाली टिममा वाइल्डको हैसियत कति?
साम्बासहित १० फुटबलर सम्मानित
साम्बासहित १० फुटबलर सम्मानित
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP