बुधबार, २१ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Bhat Bhateni Supermarket Ad

चन्द्र, विमल, चिरन्जिवी र प्रदीप सेमिफाइनलमा

सोमबार, १८ असार २०८०खेलपाटी संवाददाता
चन्द्र, विमल, चिरन्जिवी र प्रदीप सेमिफाइनलमा
mustang rice ad

काठमाडौं । नेपाल प्रहरीका चन्द्रबहादुर थापा, नेपाल आर्मीका विमल घर्ती मगर, पाटनका चिरन्जिवी खड्का र च्याम्पियनका प्रदीप महर्जन प्रकाश दाहाल स्मृति पुरुष तथा महिला खुला बक्सिङ प्रतियोगिताको पुरुष ५१ केजीमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बूढानीलकण्ठमा भइरहेको प्रतियोगितामा सोमबार चन्द्रले दाङका भरत पुन मगर, विमलले ललितपुरका उमङ्ग खत्री, चिरन्जिवीले च्याम्पियनका अजय पुन मगर र प्रदीपले सोनाम लामालाई पराजित गरे ।

पुरुष ५७ केजीमा एपीएफका पुरन राईले कञ्चनपुरका महेशसिंह खत्रीलाई हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष ६० केजीमा फाइटका मौसम लाक्सम्बाले प्रहरीका सुजन पौडेल, एपीएफका विक्रम परियारले नुवाकोटका विकास गुरुङ, आर्मीका इन्द्रबहादुर सुनुवारले बक्समान्डुका आयुश थापा तथा एक्सबक्सका निश्चल गुरुङले स्विटका मार्सल गुरुङलाई पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

पुरुष ६७ केजीमा एपीएफका विक्रम चौधरीले अन्शाका विशाल दाहाललाई पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे ।

पुरुष ७१ केजीमा एक्सबक्सका निशान गुरुङले एपीएफका सुमन कार्की, आर्मीका दानबहादुर दर्लामीले कैलालीका भरत चन्द तथा प्रहरीका मिलन तामाङले ललितपुरका कुशल कुमालमाथि जित रच्दै सेमिफाइनलमा पुगे ।

पुरुष ७५ केजीमा एचटुओका विनिश राईले नक्सालका अश्विन धिरन श्रेष्ठ, पाटनका जेम्स महर्जनले फाइटका तेन्जि शेर्पा, आरडीएसका नोर्बु शेर्पाले आर्मीका गेशकुमार श्रेष्ठ तथा एक्सबक्सका आयुश तामाङले स्विटका धीरज तामाङको चुनौती समाप्त पार्दै सेमिफाइनलमा पुग्न सफल भए ।

पुरुष ८० केजीमा कैलालीका बालाजी रावलले नुवाकोटका पासाङ शेर्पा तथा एक्सबक्सका सचेत नेपालीले अल्फाका पुष्प गुराँस ओलीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे ।

महिला ४८ केजीमा नक्सालकी मन्दिरा पौडेलले नुवाकोटकी संगिता राणालाई, ५४ केजीमा प्रहरीकी निशा तामाङले नुवाकोटकी रक्षा जिसी, ५७ केजीमा एपीएफकी माला राईले आर्मीकी कमला खड्का तथा एपीएफकी शर्मिला तामाङले कर्णालीकी हेरिना ऐरलाई हराउदै सेमिफाइनलमा स्थान बनाए ।
 

LiNing Ad
#खुला बक्सिङ

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

रहेनन् बक्सर नामसिंह

रहेनन् बक्सर नामसिंह

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

Bajaj Pulsar Motorcycle Ad
बलियासामु निरीह नेपाल

बलियासामु निरीह नेपाल

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

 भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

 कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

जय ट्रफी फागुन ८ देखि

जय ट्रफी फागुन ८ देखि

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

ब्याटिङमा बलियो भारत

ब्याटिङमा बलियो भारत