• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
म्याराथन
  • गृहपृष्ठ
  • म्याराथन
दोस्रो चरणको पोखरा म्याराथन चैत १२ मा
नारायण क्षेत्री
आइतबार, फागुन २९, २०७८ नारायण क्षेत्री
दोस्रो चरणको पोखरा म्याराथन चैत १२ मा

पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने १६ औैं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गतको दोस्रो चरणको दौड चैत १२ गते आयोजना हुने भएको छ ।

१० किलोमिटर महिला तथा पुरुष खुला दौड, विद्यालयस्तरीय कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुका लागि ५ किलोमिटर छात्र र छात्रा दौड, महिला तथा पुरुष ह्विल चियर र दृष्टिविहिन दौड र सबैका लागि रन फर फन चैत १२ गते शनिबार पोखरा रंगशालामा आयोजना हुने मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले जानकारी दिए ।

१० किलोमिटर महिला तथा पुरुष खुल्ला दौडतर्फ प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार प्राप्त गर्नेछन् । 

विद्यालय स्तरीय ५ किलोमिटर छात्र र छात्रा अन्तर्गत विजेताले क्रमशः १२, १० र ७ हजार प्राप्त गर्नेछन् । 

महिला तथा पुरुष ह्विलचियर र दृष्टिविहिन अन्तर्गत विजेताले क्रमशः १०, ७ र ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

धावकहरुले चैत ८ गते सम्म नाम दर्ता गर्न सक्ने मञ्चले जनाएको छ । 

गण्डकी प्रदेश मध्येका उत्कृष्ट ६ जना खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद् गण्डकीद्वारा पदक, प्रमाण–पत्र र नगद पुरस्कारको व्यवस्था गरिएको मञ्चका पूर्व अध्यक्ष एवं प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिए ।

म्याराथन एक चरणमा आयोजना हुँदै आएकोमा कोरानाका कारण गत वर्ष र यसबर्ष भने दुई चरणमा आयोजना गरिएको हो ।  

यसअघि फागुन ७ गते आयोजना भएको पोखरा म्याराथनको उपाधि केन्याली धावक स्टेफेन कोस्गेईले जितेका थिए भने महिला तर्फकोे  हाफ म्याराथनको उपाधि नेपाल पुलिस क्लबकी राजपुरा पछाईले जितेकी थिइन् ।

प्रतियोतिलाई २०७२ सालदेखि पोखराको प्रतिष्ठित औद्यिगिक प्रतिष्ठान लक्ष्मी ग्रुप अन्तर्गत सुजल डेरी प्रालिले मुख्य प्रायोजन गर्दै आइरहेको छ ।

प्रतियोगितालाई गण्डकी प्रदेश सरकार, गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटि, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरेली मञ्च युके, पोखरा महानगरपालिका लगायतका विभिन्न संघ संस्थाहरुले सहयोग गर्दै आइरहेका छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लन्डन म्याराथनमा सन्तोषीको नयाँ राष्ट्रिय कीर्तिमान
लन्डन म्याराथनमा सन्तोषीको नयाँ राष्ट्रिय कीर्तिमान
सन्तोषी लन्डन जाने
सन्तोषी लन्डन जाने
त्रिशुली अल्ट्रा रेसमा होमलाल र सुनसरी पहिलो
त्रिशुली अल्ट्रा रेसमा होमलाल र सुनसरी पहिलो
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको विजेताले ५ लाख पाउने
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको विजेताले ५ लाख पाउने
सात प्रदेशमा ७ धावकले म्याराथन्स च्यालेन्ज खेल्ने
सात प्रदेशमा ७ धावकले म्याराथन्स च्यालेन्ज खेल्ने
काठमाडौंमा ‘पिंक केयरएथन’ हुने
काठमाडौंमा ‘पिंक केयरएथन’ हुने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP