• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, चैत्र ३०, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
किक बक्सिङ
  • गृहपृष्ठ
  • किक बक्सिङ
बक्सिङ रिङमा उत्रदै टाइसन र जोन्स 
64x64
शुक्रवार, मंसिर १२, २०७७ खेलपाटी संवाददाता

एजेन्सी । बक्सिङका पूर्व हेविवेट च्याम्पियन माइक टाइसन आज बक्सिङ रिङमा फर्कदै छन् ।

बक्सिङका सुपर स्टार टाइसन ५४ वर्षको उमेरमा पुन: रिङमा फर्कन लागेका हुन् ।

टाइसन अमेरिकाको लस एन्जलसमा आयोजना हुने एक प्रदर्शनी फाइटका लागि रिङ उत्रन लागेका हुन् ।

उनले प्रदर्शनी फाइटमा चारवटा तौल समूहमा विश्व च्याम्पियन बनिसकेका रोय जोन्स जुनियरसँग आज प्रतिस्पर्धा गर्ने छन् ।

यस अघि यस प्रदर्शनी फाइट सेप्टेम्बर १२ मा तय थियो । तर, कोरोना भाईरसको महामारीको कारण सेप्टेम्बरमा स्थगित गरिएको थियो ।

टाइसनले व्यवसायिक रुपमा सन् २००५ मा अन्तिम पटक प्रतिस्पर्धा गरेका थिए । त्यस खेलमा उनी आयरल्याण्डका केभिन म्याकब्राइडसँग पराजित भएका थिए ।

यस्तै ५१ वर्षका जोन्सले पछिल्लो पटक सन् २०१८ को फेब्रुअरीमा प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
साग पदक विजेता मंगलप्रसाद सेमिफाइनलमा
मुवाँथाइका कविन क्वाटरफाइनलमा
गणेशमान सिंह स्मृति किक बक्सिङ भोलिदेखि
केन्द्रकी रजितालाई स्वर्ण
किक बक्सिङमा आर्मी च्याम्पियन
लुमन्ति र शिवानी स्वर्ण नजिक
  • ताजा समाचार
  • खेल आज
पीएसएलको बाँकी खेल जुन १ बाट
आईपीएल - राजस्थान र पन्जाब भिड्दै
इन्टरलाई ११ अंकको अग्रता
बराबरीमा रोकिएको एट्लेटिको शीर्षमा
आर्सनलको सहज जित
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
वरिष्ठ संवाददाता जितु साउँद
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP