नेपालविरुद्ध भारत : इतिहासमा के छ ? (भाग २)
पहिलो भागमा सन् अस्सीमा खेलिएका तीन खेलका चर्चा गरेका थियौं, अब हामी सन् नब्बेतिर लाग्नेछौं । यो समय अवधिमा यी दुई टिमबीच पाँच खेल भएका छन् । त्यसमध्ये यस इतिहास शृंखलाको दोस्रो भागमा दुई खेलको मात्र चर्चा गर्नेछौं ।













