आशिषको धैर्यता
लामो संघर्षबाट राष्ट्रिय टोलीमा स्थान बनाएका आशिषको खेल जीवनमा दुखकै हिस्सा बढी लेखिएको छ । जीवनका हरेक परिक्षाका उत्तर उनले धैर्यताले दिएका छन् ।
लामो संघर्षबाट राष्ट्रिय टोलीमा स्थान बनाएका आशिषको खेल जीवनमा दुखकै हिस्सा बढी लेखिएको छ । जीवनका हरेक परिक्षाका उत्तर उनले धैर्यताले दिएका छन् ।
नेपालले भने सन् १९६४ मा जापानको टोकियोमा भएको समर ओलम्पिकबाट मात्रै सहभागीता जनाउन थालेको हो ।
प्रशिक्षक अब्दुल्लाहले मंगलबार फिफा विश्वकप छनोट अन्तर्गत अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँगको खेल र ईराकसंगको मैत्रीपूर्ण खेलका लागि अन्तिम खेलाडी छनोट गरेका हुन् ।
मोफसलका गोल्डकपमा उपलब्ध विदेशी खेलाडीको प्रदर्शनले काठमाडौं रेजर्सका पदाधिकारीको मन जित्न भने सकेन । अन्य क्लबले कागजमै भएपनि राम्रा खेलाडी अनुबन्ध गरेका थिए । काठमाडौंलाई पनि चलेकै खेलाडी लिनुपर्ने दबाब थपिएको थियो ।
हुमागाई बर्खास्तमा परेका थिए । उनले क्लबलाई राजीनामा बुझाएर ‘फेस सेभिङ’ भने गरे । आफुले राजीनामा दिएको पत्र सञ्चार माध्यमलाई दिए । सामाजिक सञ्जालमा पोष्ट गरे ।
प्लेअफको रस्साकस्सीमा ललितपुर सिटी एफसी र विराटनगर सिटी एफसी मैदानमा थिए । प्लेअफमा पुग्न दुवै टिमलाई जितको विकल्प थिएन ।
उनले विराटनगरका पेड्रो मान्जीले गरेको गोलका विषयमा रेफ्रीले गरेको निर्णयलाई लिएर प्रश्न उठाएका थिए । उनले प्रतियोगितामा स्तरीय रेफ्रीको अभाव रहेको बताए ।
अक्सनमा धेरै क्बलको रोजाइमा परेको सुजल गोलाप्रथाबाट पोखरा थन्डर्समा पुगे । १३ औं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण विजेता कप्तान सुजल पोखरा थन्डर्समा अनुबन्ध भए ।
तत्कालिन समय क्रिकेटको चर्चा उत्कर्षमा थियो । फ्रेन्चाईज क्रिकेटले बजार पिटेको थियो । एन्फा अध्यक्ष शेर्पा समेत त्यसबाट लोभिएका थिए । उनी क्रिकेटमा सफल बनेको फ्रेन्चाईज फुटबलमा प्रयोग गर्न चाहन्थे । भेटघाटको अन्त्यमा शेर्पाले फुटबलमा आउन चौधरीलाई आग्रह गरे ।
एनएसएलका निर्देशक श्रियन्स कार्कीले फिफाको नियम अनुसारनै समय पुर्र्याएर तालिका सार्वजनिक गरेको बताएका थिए । उनले फिफाको नियम अनुसार ४८ घण्टा समय छुट्टाएर खेल तालिका सार्वजनिक गरेको बताएका थिए । उनको जिकिर थियो, छोटो समयका कारण धेरै समय ग्याप राख्न सकिएन ।
७२ साल बैशाख १२ गते गएको विनाशकारी भुकम्पपछि क्षतिग्रस्त रंगशालाको पुननिर्माण गरिएको थियो ।
खेलकुद क्षेत्र विगत एक वर्ष अघिदेखि थलिएको छ । कोरोना संक्रमण सुरु भएसंगै ७७ सालको चैतमा सरकारले लकडाउन गर्यो । देश ठप्पै भयो । खेलकुद अछुतो रहेन । रंगशाला र मैदानमा ताला लागे । खेलाडी घरमै थन्किए । कति त संक्रमित भए ।