अलमुताइरी प्रकरणको 'च्याप्टर क्लोज'
अध्यक्ष शेर्पाले नेम्वाङ्गलाई ‘मिनिमाइज’ गर्ने अनि नेम्वाङ्गले शेर्पामाथि दुख दिने श्रृङ्खला एन्फामा चलिरहेको छ । यहीँ राजनीतिक दाउपेचमा आईपुगेका छन्, प्रशिक्षक अलमुताइरी ।
अध्यक्ष शेर्पाले नेम्वाङ्गलाई ‘मिनिमाइज’ गर्ने अनि नेम्वाङ्गले शेर्पामाथि दुख दिने श्रृङ्खला एन्फामा चलिरहेको छ । यहीँ राजनीतिक दाउपेचमा आईपुगेका छन्, प्रशिक्षक अलमुताइरी ।
शुक्रबारको बैठकमा भने मनोनित सदस्यलाई बाहिर राख्दै निर्वाचित कार्यसमितिलाई मात्र आमन्त्रण गरिएको छ ।
घरेलु फुटबलको लोकप्रिय क्लब मनाङले पोखरालाई घरेलु मैदानको रुपमा विकास गरेर फुटबल गतिविधि अघि बढाउन प्रयास गरिरहेको छ ।
धेरै फुटबल प्रशंसक अलमुताइरीलाई पनि माया गर्छन् । किनकी नेपालीहरु फुटबललाई प्रेम गर्छन् । अलमुताइरी अहिलेका लागि नेपाली फुटबलको एउटा हिस्सा हुन् ।
पोखरा रंगशालालाई ‘होम ग्राउण्ड’ बनाउने प्रस्ताव सहित मनाङले राखेप समक्ष प्रस्ताव गरेको थियो ।
गोपीचन्द्र अर्थात गोपी एथलेटिक्सका खेलाडी हुन् । दौडिनु उनको शोख हो । साग खेलकुदमा राजेन्द्र भण्डारीको खोसिएको स्वर्ण पदक फिर्ता ल्याउन भन्दै उनले दौडन सुरु गरेका हुन् ।
घरेलु खेलकुदलाई व्यवस्थित, पारदर्शी र अनुशासित बनाउने लक्ष्य सहित सरकारले एक वर्ष अघि राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा ल्याएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोग पत्रसँगै कतार फुटबल संघले सावित्राको एन्टेरिएर क्रुसिएल लिगामेन्ट (एसिएल)को शल्यक्रिया गरिदिने भएको हो । साबित्रा आज राति १० बजे कतार उड्दैछिन् ।
भारतका सबैभन्दा तेज धावक मानिने मिल्खाले पछिल्लो एक महिना कोरोनासंग संघर्ष गरे । शुक्रबार आत्मसमर्पण गरे ।
प्रदेश सरकार गठनमा किंगमेकर बनेर चर्चामा आएका मनाङ्गेले राखेप सदस्य सचिव सिलवाल र गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने बोर्ड सदस्य गुरुङ्गमाथि राजनीतिक र नैतिक पतन देखिने गम्भिर आरोप लगाएका छन् ।
म्याच फिक्सिङका कारण खस्कदो नेपाली फुटबलका लागि जोर्डनविरुद्धको नतिजाले राहत दिएको थियो ।
शुक्रबारमात्र एन्फाले युथ एकेडेमीका लागि ४२ जना उमेर समुहका खेलाडीको नाम सार्वजनीक गर्यो । देशभरबाट छनोट भएका १ सय ६६ खेलाडीबाट एन्फाले ४२ खेलाडीको नाम सार्वजनीक गरेको थियो ।