सोमबार, २५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेलपाटी विशेष

Loading ad...
Bhat Bhateni Supermarket Ad
साफ विशेष :  कराँची साफमा नयाँ पुस्ताको उदय

साफ विशेष : कराँची साफमा नयाँ पुस्ताको उदय

साफ च्याम्पियनसिप : ९ दिन बाँकी

त्यस साफमा नेपालले आफ्नो पहिलो खेल भारतविरुद्ध खेलेको थियो, जसमा नेपाल २–१ ले पराजित रह्यो । भारतविरुद्ध एक मात्र गोल वसन्त थापाले गरे ।  

By खेलपाटी संवाददाताबुधबार, असोज ६, २०७८
Read more →
पाकिस्तानी भूमिमा भारतलाई उपाधि

पाकिस्तानी भूमिमा भारतलाई उपाधि

भएको के थियो भन्दा त्यसको केही समय अगाडि मात्र कराँचीमा शृंखलाबद्ध बम विष्फोटन भएका थिए । त्यसैले सहभागी बसेको होटल र आयोजना स्थल रंगशालामा खुबै कडा सुरक्षा व्यवस्था थियो।

By खेलपाटी संवाददाताबुधबार, असोज ६, २०७८
Read more →
बंगलादेशलाई घरमा उपाधि : नेपाल समूह चरणमै रोकियो

बंगलादेशलाई घरमा उपाधि : नेपाल समूह चरणमै रोकियो

सन् २००३ को संस्करण धेरै अर्थमा पूर्ण प्रतियोगिता रह्यो, किनभने यसमा पहिलो पल्ट दक्षिण एसियाका सबै आठ टिमको सहभागिता रह्यो ।

By खेलपाटी संवाददातामंगलबार, असोज ५, २०७८
Read more →
नरेशको ह्याट्रिक, भारत फेरि च्याम्पियन

नरेशको ह्याट्रिक, भारत फेरि च्याम्पियन

गोवाको मार्गोमा त्यो वर्षको साफ च्याम्पिनयसिप भएको थियो । जवाहरलाल नेहरु स्टेडियममा भएको प्रतियोगिता फेरि एकपल्ट भारतले नै जित्यो, विना कुनै रोकतोक ।

By खेलपाटी संवाददातासोमबार, असोज ४, २०७८
Read more →
केइटाको ‘क्यान्टोना’ जस्तो गोल खुसीयाली

केइटाको ‘क्यान्टोना’ जस्तो गोल खुसीयाली

अहिले उनी फरक कारणले चर्चाको पात्र बनेका छन् । इंग्लिस प्रिमियर लिगमा आइतबार लिभरपुलले क्रिस्टल प्यालेसलाई तीन गोलले पराजित गर्दा तेस्रो गोल उनले गरेका थिए । यो केइटाको उत्कृष्ट गोल थियो ।

By खेलपाटी संवाददातासोमबार, असोज ४, २०७८
Read more →
साफ विशेष :  भारतलाई उपाधि, नेपाल सबैभन्दा पछाडि

साफ विशेष :  भारतलाई उपाधि, नेपाल सबैभन्दा पछाडि

साफ च्याम्पियनसिप : १२ दिन बाँकी

प्रतियोगिता सुरु हुन अगाडि नेपाल उपाधिको सबैभन्दा बलियो दावेदार थियो, त्यहीं प्रतियोगिताको अन्त्यसम्ममा नेपाल सबैभन्दा खराब टिम सावित भयो ।

By खेलपाटी संवाददाताआइतबार, असोज ३, २०७८
Read more →
साफ विशेष : काठमाडौंमा जन्मेको साफ च्याम्पियनसिप

साफ विशेष : काठमाडौंमा जन्मेको साफ च्याम्पियनसिप

यही सोचले तयार भयो, साफ च्याम्पियनसिप । पहिलो संस्करणको साफ च्याम्पियनसिप नेपालमा भएको थियो र हामी भन्न सक्छौं, काठमाडौंमा जन्मेको थियो, साफ च्याम्पियसिप ।

By खेलपाटी संवाददाताआइतबार, असोज ३, २०७८
Read more →
साफ विशेष : श्रीलंकाली फुटबलको स्वर्णिम काल

साफ विशेष : श्रीलंकाली फुटबलको स्वर्णिम काल

श्रीलंकाली फुटबलभित्रको आन्तरिक विवादले पनि यसलाई अझ दयनीय स्थितिमा पुर्‍याएको थियो ।

By खेलपाटी संवाददाताशनिबार, असोज २, २०७८
Read more →
साफ च्याम्पियनसिप : चार विजेताविरुद्ध नेपाल

साफ च्याम्पियनसिप : चार विजेताविरुद्ध नेपाल

उनले एउटा तथ्य के छुटाएका थिए भने यसपल्टको साफ च्याम्पियनसिपमा नेपाल त्यस्ता चार टिमविरुद्ध खेल्दैछ, जो यसअघि प्रतियोगितामा विजेता रहिसकेका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १, २०७८
Read more →
साफ विशेष : साफमा किन नेपाल विजेता रहेको छैन ?

साफ विशेष : साफमा किन नेपाल विजेता रहेको छैन ?

नेपाली फुटबललाई लिएर यो अर्को महत्त्वपूर्ण तथ्य रहेको छ । खासमा नेपालले साफ च्याम्पियनसिप जितेको मात्र छैन्, प्रतियोगिताको इतिहासमा अहिलेसम्म फाइनल पनि पुग्न सकेको छैन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १, २०७८
Read more →
साफको इतिहास : भारत पहिलो विजेता

साफको इतिहास : भारत पहिलो विजेता

साफ च्याम्पियनसिप : १४ दिन बाँकी

त्यसैले सन् नब्बेको सुरुआततिर महसुस गरियो, दक्षिण एसियाली देशबीच फुटबल मात्रको छुट्टै प्रतियोगिता आवश्यक छ । यही सोचको जन्म दिएको प्रतियोगिता हो, सार्क गोल्डकप ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १, २०७८
Read more →
इतिहास : बंगलादेशविरुद्ध नेपाल अपराजित

इतिहास : बंगलादेशविरुद्ध नेपाल अपराजित

एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ २४, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 29 of 49Next