• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहिवार, फाल्गुन १३, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
जुडो
  • गृहपृष्ठ
  • जुडो
जुडोको साग तयारी जापान र मंगोलियामा
64x64
आइतवार, कार्तिक १७, २०७६ खेलपाटी संवाददाता

काठमाडौं । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी प्रशिक्षणका लागि जुडो टोली जापान र मंगोलिया जाने भएको छ ।

जापान जाने टोली ४ खेलाडीसहित ७ सदस्यीय रहेको छ । खेलाडीमा सोनिया भट्ट, मनीता श्रेष्ठ प्रधान, इन्द्रबहादुर श्रेष्ठ र सन्जित डंगोल छन् । व्यवस्थापकमा विपिनप्रसाद श्रेष्ठ तथा प्रशिक्षकमा देवु थापा र पृथ्वी आलोक रहेका छन् । टोली सोमबार प्रस्थान गर्दैछ ।

सोह्र खेलाडीसहित १९ सदस्यीय अर्को जुडो टोली मंगलबार मंगोलिया जाँदैछ ।

खेलाडीमा उमेश मगर, सुनील नगरकोटी, मनीष महतो, पवनकुमार श्रेष्ठ, श्रीराम मकाजु, रमेशबहादुर चन्द, शिवबहादुर बराम, राजन जोशी, सुमित्रा राई, देविका खड्का, निर्मला घर्ती मगर, विनिता मगर, निशा चौधरी, पुनम श्रेष्ठ, आकृति जोशी र दीपा गुरुङ रहेका छन् । टिम व्यवस्थापकमा धर्मरत्न पछाईं तथा प्रशिक्षकमा वीरेन्द्र रन्जित र दलबहादुर गुरुङ छन् ।

जापान जाने टोली नोभेम्बर २७ तारिख तथा मंगोलिया जाने टोली नोभेम्बर २९ तारिखमा स्वदेश फर्किने कार्यक्रम छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोनाले प्रभावित जुडोको प्रशिक्षण सुरु
जुडो क्लबलाई पन्ध्र लाखको सहयोग
जुडो दिवसमा विश्व शान्तिको कामना
जुडाेका देविका र पुनम सम्मानित
प्रहरी टिम च्याम्पियन
जुडो टोली कतार प्रस्थान
  • ताजा समाचार
  • खेल आज
बुद्ध क्रिकेट क्लबको जित
मैत्रीपूर्णमा रौतहटको महिला टोलि विजयी
इंग्ल्यान्ड १ सय १२ रनमा अलआउट
एनभीए क्लब भलिबल लिग चैतमा
हाप्किडोको राष्ट्रिय च्याम्पियसिप बैशाखमा 
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP