आइतबार, मंसिर १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च

रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च

अमेरिकामा अर्को महिना हुने क्लब विश्वकपमा क्रिस्टियानो रोनाल्डोले खेल्ने सम्भावना उच्च छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अनौठो तरिकाले खुला गरिएको स्थानान्तरण (ट्रान्सफर) विन्डोको कारणले यस्तो सम्भावना रहेको बताएका हुन्।

By खेलपाटी संवाददाताआइतबार, जेठ १२, २०८२
Read more →
फर्किएको ‘मेसी म्यानिया’

फर्किएको ‘मेसी म्यानिया’

कप्तान लिओनल मेसीले पछिल्ला केही कमजोर नतिजापछि आफ्ना टिममेटहरूलाई एकजुट भएर खेल्नुपर्ने प्रेरणात्मक सन्देश दिएका थिए। र, आइतबार बिहान फिलाडेल्फिया युनियनविरुद्धको खेलमा उनले आफ्नै शब्दलाई मैदानमा उतारे।

By खेलपाटी संवाददाताआइतबार, जेठ १२, २०८२
Read more →
१८ वर्षपछि आर्सनलले जित्यो महिला च्याम्पियन्स लिग

१८ वर्षपछि आर्सनलले जित्यो महिला च्याम्पियन्स लिग

पोर्चुगलको एस्तादियो जोसे अल्भालाडे रंगशालामा शनिबार राति आर्सनलले साबिक विजेता बार्सिलोनामाथि १–० को जित निकाल्दै दोस्रोपटक महिला च्याम्पियन्स लिग उपाधि उचालेको छ।

By खेलपाटी संवाददाताआइतबार, जेठ १२, २०८२
Read more →
कार्लो र मोड्रिचलाई बिदाई

कार्लो र मोड्रिचलाई बिदाई

रियल मड्रिडले शनिबार ला लिगाको अन्तिम खेलमा रियल सोसिडाडलाई २–० ले हराउँदै प्रशिक्षक कार्लो एन्सेलोटी र मिडफिल्डर लुका मोड्रिचलाई बिदाई दिएको छ।

By खेलपाटी संवाददाताआइतबार, जेठ १२, २०८२
Read more →
पिएसजीले जित्यो कीर्तिमानी १६औं पटक फ्रेन्च कप

पिएसजीले जित्यो कीर्तिमानी १६औं पटक फ्रेन्च कप

ब्राड्ली बार्कोलाको दुई गोल र एक असिस्टसँगै पेरिस सेन्ट जर्मेन (पिएसजी)ले शनिबार फ्रेन्च कप फाइनलमा रिम्समाथि ३–० को सहज जित हासिल गरेको छ।

By खेलपाटी संवाददाताआइतबार, जेठ १२, २०८२
Read more →
फ्रेन्ड्स क्लबले मनायो ५३औं वार्षिकोत्सव  

फ्रेन्ड्स क्लबले मनायो ५३औं वार्षिकोत्सव  

‘ए’ डिभिजन क्लब फ्रेन्ड्सले शनिबार आफ्नो ५३औं वार्षिकोत्सव मनाएको छ। ललितपुरको कुपण्डोलमा एक कार्यक्रमको आयोजना गरेर क्लबले आफ्नो ५३ वर्षको यात्रालाई मनाएको हो। 

By खेलपाटी संवाददाताशनिबार, जेठ ११, २०८२
Read more →
भुटान र श्रीलंकाले साफ यु–१७ का दुई प्रतियोगिता आयोजना गर्ने

भुटान र श्रीलंकाले साफ यु–१७ का दुई प्रतियोगिता आयोजना गर्ने

भुटान र श्रीलंकाले साफ यु–१७ का दुई प्रतियोगिता आयोजना गर्ने भएका छन्।

By खेलपाटी संवाददाताशनिबार, जेठ ११, २०८२
Read more →
साफ महिला क्लब च्याम्पियनसिप नेपालमा हुने

साफ महिला क्लब च्याम्पियनसिप नेपालमा हुने

पहिलो साफ महिला क्लब च्याम्पियनसिप २०२५ नेपालमा आयोजना हुने भएको छ।

By खेलपाटी संवाददाताशनिबार, जेठ ११, २०८२
Read more →
रोनाल्डोले  भालाडोलिडमा रहेको आफ्नो सेयर बेच्ने

रोनाल्डोले भालाडोलिडमा रहेको आफ्नो सेयर बेच्ने

ब्राजिलका महान् फुटबलर रोनाल्डोले स्पेनिस क्लब रियल भालाडोलिडमा रहेको आफ्नो सेयर बेच्ने भएका छन्। क्लबले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।

By खेलपाटी संवाददाताशनिबार, जेठ ११, २०८२
Read more →
स्वदेश फर्किइन् अञ्जिला

स्वदेश फर्किइन् अञ्जिला

नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा स्वदेश फर्किएकी छन्।

By खेलपाटी संवाददाताशनिबार, जेठ ११, २०८२
Read more →
च्याम्पियन प्रशिक्षक अर्थात कोन्टे

च्याम्पियन प्रशिक्षक अर्थात कोन्टे

नेपोलीले शुक्रबार अन्तिम चरणमा काग्लियारीलाई २–० ले पराजित गर्दै सिरी ‘ए’ को उपाधि जितेको छ।

By खेलपाटी संवाददाताशनिबार, जेठ ११, २०८२
Read more →
च्याम्पियन प्लानिङ ब्वाइजलाई १५ लाख रुपैयाँ

च्याम्पियन प्लानिङ ब्वाइजलाई १५ लाख रुपैयाँ

सहिद स्मारक ‘बी’ डिभिजन लिग च्याम्पियन प्लानिङ ब्वाइज युनियनले १५ लाख रुपैयाँ हात पारेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १०, २०८२
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 94 of 2124Next