आहा रारा - उपाधिका लागि मनाङ र एपीएफ भिड्दै
पोखरा रंगशालामा हुने फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम नेपाल एपीएफ क्लब भिड्ने छन् । फाइनल खेल दिउँसो २ बजे सुरु हुनेछ ।
पोखरा रंगशालामा हुने फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम नेपाल एपीएफ क्लब भिड्ने छन् । फाइनल खेल दिउँसो २ बजे सुरु हुनेछ ।
मरिसस फुटबल एसोसियसनले कोरोना देखिएका चार खेलाडीमध्ये दुई खेलाडी कोरोनाबाट मुक्त भएको जनाएको छ ।
एनफिल्ड क्लबले कोलम्बियन खेलाडी डियाजका लागि ४५ मिलियन पाउण्डको प्रस्ताव गरेको छ ।
दुवै टिमका क्यापटेनले आफूहरु उपाधिको दाबेदार रहेको बताएका छन् । मनाङका क्याप्टेन विमल रानाले आफ्नो कप्तानीमा आहा रारा गोल्डकपको उपाधि जित्न आफू आतुर रहेको बताए ।
चेम्जोङले नेपाली टोली खेलका लागि तयार रहेको समेत बताए ।
नेपाल र मरिससबीचको पहिलो मैत्रीपूर्ण खेल दशरथ रंगशालामा शनिबार हुँदैछ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १ हजार १ सय ११ प्राप्त गर्नेछ ।
इन्टरले जर्मन डिफेन्डरलाई एट्लान्टाबाट लोनमा अनुबन्ध गरेको हो ।
पोखरामा शुक्रबार आयोजित प्रि म्याच कन्फरेन्समा बोल्दै एपीएफका प्रशिक्षक कुमार थापाले खेलाडीहरुको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताए ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार ब्राजिलले इक्वेडरसँग १-१ गोलको बराबरी खेलेको हो ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान अर्जेन्टिनाले चिलीलाई २-१ गोल अन्तरले हराएको हो ।
इरान एसियाली मुलुकबाट २०२२ को विश्वकपमा स्थान सुरक्षित गर्ने पहिलो देश बनेको छ ।