• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
'मछिन्द्रका खेलाडी छैनन् भनेर रुने वाला छैन'
खेलपाटी संवाददाता
आइतबार, चैत ६, २०७८ खेलपाटी संवाददाता
'मछिन्द्रका खेलाडी छैनन् भनेर रुने वाला छैन'

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले थाइल्याण्डविरुद्धको मैत्रीपूर्ण खेलमा मछिन्द्र फुटबल क्लबका खेलाडी नभएपनि टोलीलाई समस्या नपर्ने बताएका छन् ।

थाइल्याण्ड जानुअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले गरेको बिदाइमा बोल्दै प्रशिक्षक अल्मुताईरीले मैत्रीपूर्णमा मछिन्द्रका खेलाडी नहुँदा फरक नपर्ने बताए ।

'मछिन्द्रका खेलाडीहरु क्याम्पमा आएनन् र उनीहरु राष्ट्रिय टिममा छैनन् । मलाई लाग्छ जब राष्ट्रिय टिमको कुरा गर्छौं, हामीले अन्य कुराको वास्ता गर्नु हुँदैन कि मछिन्द्रका खेलाडी हामीसँग होस् या नहोस, त्यसले केहि फरक पार्दैन,' प्रशिक्षक अल्मुताईरीले भने, 'नेपाल राष्ट्रिय टिम सबै भन्दा ठुलो हो । कोच भन्दा ठुलो, संघ भन्दा ठुलो, खेलाडी भन्दा ठुलो, क्लब भन्दा ठुलो, सबै भन्दा ठुलो ।'

नेपालले थाइल्याण्डसँग बिहीबार र थाइ क्लब चोनबरी एफसीसँग आइतबार मैत्रीपूर्ण खेल खेल्दैछ ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो । तर, सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबमा आबद्द राष्ट्रिय टिमका खेलाडीले थाइल्याण्ड भ्रमण गुमाउने भएका छन् ।

एएफसी कप छनोटको तयारी गरिरहेको कारण मछिन्द्रका खेलाडी टिममा छैनन् ।

मछिन्द्रमा रहेका राष्ट्रिय टिमका विमल घर्ति मगर, विशाल राई, विशाल श्रेष्ठ, मनिष डाँगी, सुनिल बल र देवेन्द्र तामाङले थाइल्याण्ड भ्रमण गुमाउने छन् ।

प्रशिक्षक अल्मुताईरीले मछिन्द्रका खेलाडी छैन भनेर आफु नरुने समेत बताए ।

'मछिन्द्रका खेलाडी मसँग छैनन् भनेर रुने वाला छैन । यो सामान्य हो । हुन सक्छ उनीहरु मसँग एसिया कप छनोटमा समेत हुने छैनन्,' उनले थपे ।

मछिन्द्रले एएफसी कप छनोटमा श्रीलंकाको ब्लू स्टारबीचसँग खेल्ने तालिका रहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्र र ब्लू स्टारबीचको खेल अप्रिल ५ मा  हुनेछ । 

सहिद स्मारक ए डिभिजन लिगको सातौं चरणसम्म अंकतालिकाको शीर्ष स्थानमा रहेको आधारमा मछिन्द्रले एएफसी कप छनोटका लागि छनोट भएको थियो । 

ब्लू स्टारविरुद्धको खेलमा जित हात पारेको खण्डमा मछिन्द्रले अप्रिल १२ मा भारतको एटीके मोहन बगानविरुद्ध कोलकाताको विवेकानन्द युवा भारती क्रिरांगामा खेल्नेछ । 

समूह चरणमा स्थान बनाउन मछिन्द्रलाई मोहन बगानविरुद्धको खेल पनि जित्नुपर्ने हुन्छ । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
असाधारण गोलकर्ता पूर्णिमा
असाधारण गोलकर्ता पूर्णिमा
मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा
मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा
बार्सिलोना सर्दै रासफोर्ड
बार्सिलोना सर्दै रासफोर्ड
गोल संख्यामा रोनाल्डोलाई पछि पार्दै मेसीको नयाँ कीर्तिमान
गोल संख्यामा रोनाल्डोलाई पछि पार्दै मेसीको नयाँ कीर्तिमान
आयुष र सन्तोषसहित चार खेलाडीलाई यु–२३ टोलीमा बोलाइयो
आयुष र सन्तोषसहित चार खेलाडीलाई यु–२३ टोलीमा बोलाइयो
छैटौं स्थानमा उक्लियो एपिएफ
छैटौं स्थानमा उक्लियो एपिएफ
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
असाधारण गोलकर्ता पूर्णिमा
असाधारण गोलकर्ता पूर्णिमा
काजल उत्कृष्ट निर्णायक
काजल उत्कृष्ट निर्णायक
मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा
मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा
बार्सिलोना सर्दै रासफोर्ड
बार्सिलोना सर्दै रासफोर्ड
गोल संख्यामा रोनाल्डोलाई पछि पार्दै मेसीको नयाँ कीर्तिमान
गोल संख्यामा रोनाल्डोलाई पछि पार्दै मेसीको नयाँ कीर्तिमान
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP