नुनो पीएसजीका स्थायी खेलाडी
पीएसजीले नुनोलाई पोर्चुगिज क्लब स्पोर्टिङ सिपिबाट स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।
पीएसजीले नुनोलाई पोर्चुगिज क्लब स्पोर्टिङ सिपिबाट स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।
एएफसीले मंगलबार एसियन कप आयोजनाका लागि इच्छुक राष्ट्रलाई दाबी पेश गर्न सूचना निकालेको छ ।
लेवान्डोस्कीले सोमबार पत्रकार सम्मेलनबाट आफुले क्लब छाड्न चाहेको पुष्टि गरे ।
खासमा उनी निमित्त व्यवस्थापक भएर म्यानचेस्टर आएका थिए । अब सोल्सारको स्थानमा स्थायी रूपमा एरिक टेन हाग आएका छन् ।
बायर्नले सोमबार फ्रान्सेली मिडफिल्डर टोलिसोले क्लब छाडेको जनाएको छ ।
धनाढ्य बोहलीले ४.२५ विलियन पाउण्डमा इंग्लिस क्लब चेल्सी किनेका हुन् ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार मेस्सीले यस सिजन बेन्जिमाले उत्कृष्ट प्रदर्शन गरेको कारण बालोन डी'ओरको हकदार रहेको बताए ।
नेसन्स लिगका लागि इंग्ल्यान्डले घोषणा गरेको २७ सदस्सीय टोलीमा ह्वाइट रहेका थिए ।
इजिप्टका सलाहले प्रोफेसनल्स फुटबलर्स एसोसियसनले प्रदान गर्ने प्लेयर अफ द इयर अवार्ड जितेका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार अन्तिम चरणको खेल तालिका परिवर्तन भएको जनाएको छ ।
इस्कोले सोमबार सामाजिक संजालबाट रियल छाडेको बताएका छन् ।
इंग्लिस क्लब टोटेनहमसँग सम्झौताका लागि पेरिसिच लण्डन पुगेका हुन् ।