मार्सेलोले छाडे रियल
ब्राजिलियन डिफेन्डर मार्सेलोले रियल छाड्ने पुष्टि गरेका छन् ।
ब्राजिलियन डिफेन्डर मार्सेलोले रियल छाड्ने पुष्टि गरेका छन् ।
प्रिमियर लिग क्लबले पेरिसिचलाई फ्री ट्रान्सफरमा इटालियन क्लब इन्टर मिलानबाट अनुबन्ध गर्न लागेको हो ।
शनिबार राति रियललाई २०२१/२२ को च्याम्पियन्स लिगको उपाधि दिलाएसँगै एन्सेलोटी पहिलो प्रशिक्षक बनेका हुन् ।
फ्रान्सको पेरिसमा शनिबार राति भएको फाइनलमा इंग्लिस क्लब लिभरपुललाई १-० गोल अन्तरले हराउँदै रियल च्याम्पियन बनेको हो ।
एएफसी एसियन कप छनोट अघि दोहामा दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका अनुसार नेपालले पहिलो मैत्रीपूर्णमा टिमोर लिस्टेसँग खेलको हो ।
दोहाको ग्राण्ड हमाद स्टेडियमा जारी खेलको पहिलो हाफ सकिदा नेपाल २-० ले पछाडी परेको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा शनिबार सानेपा र विरगंजले १-१ गोलको बराबरी खेलेका हुन् ।
बिलिनियर्स टोडले ४.२५ विलियन पाउण्डमा चेल्सी किनेका हुन् । जसलाई बेलायत सरकार र प्रिमियर लिगको बोर्डले अनुमोदन गरेको थियो।
जर्मन च्याम्पियन बायर्नले लिभरपुलका फरवार्ड अनुबन्धको लागि तयारी गरिरहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
टोटेनहमले प्रिमियर लिग प्रतिद्वन्दी साउथह्याम्पटनबाट गोलकिपर फ्रेजरलाई अनुबन्ध गर्ने भएको हो ।
लिभरपुलले मार्चयता कुनै खेल गुमाएको छैन् । पूरा सिजन उसले बेहोरेको हार भनेको खालि तीन खेलमा हो । यसबीच लिभरपुलले घरेलु दुई कप उपाधि पनि जितिसकेको छ ।
फ्रान्सको पेरिसमा हुने फाइनलमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिडबीच प्रतिस्पर्धा हुनेछ । खेल राति १२:४५ बजे सुरु हुनेछ ।