मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
कतार विश्वकप : दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्दै

कतार विश्वकप : दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्दै

कतार विश्वकपको दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्ने छन् । अल बायत स्टेडियममा हुने फ्रान्स र मोरक्कोबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर २७, २०७९
Read more →
मेस्सी र अल्भारेज चम्कदा अर्जेन्टिना विश्वकपको फाइनलमा

मेस्सी र अल्भारेज चम्कदा अर्जेन्टिना विश्वकपको फाइनलमा

दोहाको लुसेल रंगशालामा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर २७, २०७९
Read more →
क्रोएसियाविरुद्ध अर्जेन्टिनालाई २-० को अग्रता

क्रोएसियाविरुद्ध अर्जेन्टिनालाई २-० को अग्रता

दोहाको लुसेल रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले २-० गोलको अग्रता बनाएको छ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर २७, २०७९
Read more →
मेस्सीले गरे लोथरको कीर्तिमानसँग बराबरी

मेस्सीले गरे लोथरको कीर्तिमानसँग बराबरी

मेस्सीले जर्मनीका पूर्व मिडफिल्डर लोथर माथाउसको नाममा रहेको २५ खेलको कीर्तिमान बराबर गरेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर २७, २०७९
Read more →
हाजार्ड अनुबन्ध गर्न इन्टरको चाँसो

हाजार्ड अनुबन्ध गर्न इन्टरको चाँसो

इटालियन मिडियाले स्पेनिस क्लब रियल मड्रिडका हाजार्ड अनुबन्धका लागि चाँसो देखाएको जनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर २७, २०७९
Read more →
'मग्वाएर महान खेलाडी बन्न सक्छन्'

'मग्वाएर महान खेलाडी बन्न सक्छन्'

एरिकले इंग्लिस टोलीमा रहदाको लयलाई कायम राखेमा उनी महान खेलाडी बन्ने बताएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर २७, २०७९
Read more →
गत सिजन १८ सय बढी दर्शक घाइते

गत सिजन १८ सय बढी दर्शक घाइते

इंग्लिस प्रिमियर लिग र इंग्लिस फुटबल लिगमा गत सिजन खेल हेर्न आएका १८ सय बढी दर्शक घाइते भएका छन् ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर २७, २०७९
Read more →
अर्जेन्टिनाविरुद्ध क्रोएसिया : म्याच प्रिभ्यु

अर्जेन्टिनाविरुद्ध क्रोएसिया : म्याच प्रिभ्यु

कतार विश्वकपको पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अर्जेन्टिना र क्रोएसियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर २७, २०७९
Read more →
कतार विश्वकप : पहिलो सेमिफाइनल आज

कतार विश्वकप : पहिलो सेमिफाइनल आज

दोहाको लुसेल रंगशालामा हुने पहिलो सेमिफाइनलमा मैदान उत्रदा अर्जेन्टिना र क्रोएसिया फाइनल पुग्ने योजनामा हुनेछ ।

By खेलपाटी संवाददातासोमबार, मंसिर २६, २०७९
Read more →
डियाज तीन महिना मैदान बाहिर

डियाज तीन महिना मैदान बाहिर

घुँडाको चोटको शल्यक्रियापछि डियाज तीन महिना मैदान बाहिर रहने भएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, मंसिर २६, २०७९
Read more →
गोलकिपर नोयाले सिजनको बाँकी खेल गुमाउने

गोलकिपर नोयाले सिजनको बाँकी खेल गुमाउने

स्की खेल्ने क्रममा खुट्टाको चोट बोकेपछि नोयाले सिजनको बाँकी खेल गुमाउने भएका हुन् ।  

By खेलपाटी संवाददातासोमबार, मंसिर २६, २०७९
Read more →
डेसच्याम्प्स २०२४ सम्म फ्रान्सको मुख्य प्रशिक्षक रहने

डेसच्याम्प्स २०२४ सम्म फ्रान्सको मुख्य प्रशिक्षक रहने

सन् २०२४  को युरोकपसम्म डेसच्याम्प्सले फ्रान्सको टोली सम्हाल्ने भएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, मंसिर २६, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 680 of 2177Next