सालिबाले सम्झौता थप गर्ने संकेत
फ्रेन्च डिफेन्डर सालिबाले आफु आर्सनलमा खुशी रहेको बताउँदै सम्झौता नवीकरण गर्ने संकेत गरेका छन् ।
फ्रेन्च डिफेन्डर सालिबाले आफु आर्सनलमा खुशी रहेको बताउँदै सम्झौता नवीकरण गर्ने संकेत गरेका छन् ।
नेपाली टोली सोमबार दिउँसो भियतनामको भियत ट्री सिटी पुगेका हुन् । नेपाली टोलीले साँझ प्रशिक्षण गर्ने छन् ।
प्रिमियर लिग अन्तर्गत आइतबार राति म्यानचेस्टर सिटीसँग पराजित भएपछि हागले टोलीमा विश्वासको कमी भएको बताएका हुन् ।
आइतबार राति भएको खेलमा युभेन्ट्सले बोलोग्नालाई ३-० गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा रियलले ओसासुनासँग १-१ गोलको बराबरी खेलेको हो ।
हालाण्डले प्रिमियर लिगको होम खेलमा लगातार तीन ह्याट्रिक गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् ।
इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा सिटीले युनाईटेडलाई ६-३ गोल अन्तरले हराएको हो ।
उल्भ्सले आइतबार मुख्य प्रशिक्षक ब्रुनोलाई बर्खास्त गरेको हो ।
इन्डोनेसियाको शीर्ष डिभिजनको लिग वान फुटबल अन्तर्गत अरेमा र पर्सेबाया सुराबायाबीचको खेलपछि उक्त हिंसा भएको थियो ।
रियलले घरेलु मैदानमा ओसासुनाको सामना गर्नेछ । खेल राति १२:४५ बजे सुरु हुनेछ ।
डर्बी भिडन्तमा सिटीले घरेलु मैदानमा युनाईटेडको सामना गर्नेछ । खेल नेपाली समय अनुसार ६:४५ बजे सुरु हुनेछ ।
५१ वर्षीय ग्वार्डीओलाको सिटीसँगको सम्झौता अन्तिम वर्षमा रहेको छ । यद्दपी उनले क्लब छाड्ने कुनै संकेत गरेका छैनन् ।