• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
आईतबार करियरको अन्तिम विश्वकप – मेस्सी
खेलपाटी संवाददाता
बुधबार, मंसिर २८, २०७९ खेलपाटी संवाददाता
आईतबार करियरको अन्तिम विश्वकप – मेस्सी

काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले आईतबार हुने फाईनल खेल करियरको अन्तिम विश्वकप हुने बताएका छन् । 

मेस्सीकै प्रेरणादायी प्रर्दशनमा अर्जेन्टिनाले मंगलबार सेमिफाइनलको खेलमा क्रोएसियालाई ३–० ले हरायो । सन् २०२२ को कतार विश्वकपमा मेस्सीले पाँच गोल पुरा गरे । सेमिफाईनलमा भएको अन्य दुई गोलमा समेत मेस्सीकै सहयोग रह्यो ।

करियरको पाँचौ विश्वकप खेलिरहेका मेस्सीले अहिलेसम्म यस उपाधि जित्न सकेका छैनन् । 

‘मेरो विश्वकपको आफ्नो यात्राको फाइनलमा समाप्त गर्न र फाइनलमा अन्तिम खेल खेल्नका लागि धेरै खुसी छु । यो वास्तवमा एकदमै सन्तुष्टदायी छ ।’ मेस्सीले भनेका छन् । 

‘यस विश्वकपमा मैले जसरी बाँचे, त्यो निकै भावनात्मक रह्यो । यो हेर्दै, अर्जेन्टिनामा यसलाई कसरी आनन्द लिईरहेका छन् भनेर ।’ उनले भने, ‘यस वर्षदेखि अर्को संस्करणसम्म धेरै वर्ष छन् । मलाई लाग्दैन, मैले गर्न सक्नेछु । यस तरिकाबाट यसलाई सक्नु शानदार हुनेछ ।’

अर्जेन्टिनाले फाइनलमा फ्रान्स र मोरक्कोबीचको विजेतासँग खेल्नेछ । मेस्सीले कीर्तिमानी २६ औं पटक विश्वकपको खेलमा मैदान उत्रदैछन् । सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दैछन् ।

मेस्सीले वर्षको सर्वोत्कृष्ट खेलाडीको रुपमा कीर्तिमानी सातौं पटक वालेन डी ओरको अवार्ड जितेका छन् । उनले एक पटक फिफा वर्ष खेलाडीको अवार्ड समेत हात पारे । 

उनले चार पटक च्याम्पियन्स लिग र ११ शीर्ष उपाधि सहित कोपा अमेरिकाको उपाधि समेत हात पारेका छन् । 

विश्वकपको उपाधि मेस्सीले जित्न बाँकी एकमात्र उपाधि रहेको छ । सन् २०१४ को फाईनलमा मेस्सीले ब्राजिलमा जर्मनीसँग हार ब्यहोरेका थिए । 

‘हामी हाम्रो सर्वोत्कृष्ट प्रर्दशन दिनेछौं । जसरी अहिलेसम्म दिएका छौं । यस पटक यो पक्कैपनि सफल हुनेछ । हामी पक्कै जित्ने छौं ।’ उनले भनेका छन् । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
च्याम्पियन्स लिग : पीएसजी र बार्सिलोना एकै पोर्टमा
च्याम्पियन्स लिग : पीएसजी र बार्सिलोना एकै पोर्टमा
सुमनले माल्दिभ्सको लिग खेल्ने
सुमनले माल्दिभ्सको लिग खेल्ने
नेपाल खेलकुदको दोस्रो जित
नेपाल खेलकुदको दोस्रो जित
च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरियो एपिएफ
च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरियो एपिएफ
एपिएफले पहिलो हाफमै खायो २ गोल
एपिएफले पहिलो हाफमै खायो २ गोल
प्रीतिसम्मिलित इत्तिहादको पहिलो जित
प्रीतिसम्मिलित इत्तिहादको पहिलो जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
च्याम्पियन्स लिग : पीएसजी र बार्सिलोना एकै पोर्टमा
च्याम्पियन्स लिग : पीएसजी र बार्सिलोना एकै पोर्टमा
सुमनले जिते र्‍यापिड चेसको उपाधि
सुमनले जिते र्‍यापिड चेसको उपाधि
सुमनले माल्दिभ्सको लिग खेल्ने
सुमनले माल्दिभ्सको लिग खेल्ने
नेपाल खेलकुदको दोस्रो जित
नेपाल खेलकुदको दोस्रो जित
च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरियो एपिएफ
च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरियो एपिएफ
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP