मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
कतार विश्वकप : सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक

कतार विश्वकप : सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक

एडिडास कम्पनीले आइतबार विश्वकपको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २५, २०७९
Read more →
२५ औं फादर मोरान स्मृति फुटबल भोलिबाट

२५ औं फादर मोरान स्मृति फुटबल भोलिबाट

गोदावरीस्थित सेन्ट जेभियर्स स्कुलको आयोजनामा हुने प्रतियोगिता पुस ११ गतेसम्म संचालन हुनेछ ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २५, २०७९
Read more →
अर्जेन्टिना र नेदरल्यान्ड्सलाई फिफाको कारबाही

अर्जेन्टिना र नेदरल्यान्ड्सलाई फिफाको कारबाही

कतार विश्वकप दौरान अनुशासन उल्लंघन गरेको भन्दै फिफाले अर्जेन्टिना र नेदरल्यान्ड्सलाई जरीवाना गर्ने भएको हो।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २५, २०७९
Read more →
कतार विश्वकप - गोल्डेन बुटका दाबेदार

कतार विश्वकप - गोल्डेन बुटका दाबेदार

यस पटकको विश्वकपमा फ्रान्स, क्रोएसिया, अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा प्रवेश गरेका छन् ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २५, २०७९
Read more →
कतार विश्वकपको सेमिफाइनल समीकरण पूरा

कतार विश्वकपको सेमिफाइनल समीकरण पूरा

शनिबार रातिबाट क्वाटरफाइनल खेल सकिएसँगै विश्वकपको सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको हो ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २४, २०७९
Read more →
 इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

 इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

अल बायत स्टेडियममा शनिबार राति इंग्ल्यान्डलाई २-१ गोल अन्तरले हराउँदै फ्रान्स अन्तिम चारमा पुगेको हो ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २४, २०७९
Read more →
नेदरल्यान्ड्सका मुख्य प्रशिक्षक भान गालको राजीनामा

नेदरल्यान्ड्सका मुख्य प्रशिक्षक भान गालको राजीनामा

कतार विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएपछि प्रशिक्षक भान गालले टिम छाडेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २४, २०७९
Read more →
पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा   

पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा   

शनिबार राति भएको क्वाटरफाइनलमा पोर्चुगललाई १-० गोल अन्तरले हराउँदै मोरक्को अन्तिम चारमा पुगेको हो ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २४, २०७९
Read more →
नेक्ससलाई फुटबल उपाधि

नेक्ससलाई फुटबल उपाधि

मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा भएको फाइनलमा नेक्ससले बेस्ट ग्रुप भिजन एकेडेमीलाई ४–० गोलअन्तरले पराजित गर्यो ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २४, २०७९
Read more →
कैलारी ५ बनकट्टामा फुटबल प्रतियोगिता हुने

कैलारी ५ बनकट्टामा फुटबल प्रतियोगिता हुने

आगामी पुस २५ गतेदेखी ३० गतेसम्म कैलारी गाउँपालिका वडा नम्बर ६ बनकट्टा खेलमैदानमा फुटवल प्रतियोगिता आयोजना हुने आयोजक इलाइट युथ क्लबका अध्यक्ष देवेन्द्र हमालले बताए ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २४, २०७९
Read more →
इंग्ल्यान्डविरुद्ध फ्रान्स : म्याच प्रिभ्यु

इंग्ल्यान्डविरुद्ध फ्रान्स : म्याच प्रिभ्यु

अल बायत स्टेडियममा हुने फ्रान्स र इंग्ल्यान्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २४, २०७९
Read more →
मोरक्कोविरुद्ध पोर्चुगल : म्याच प्रिभ्यु

मोरक्कोविरुद्ध पोर्चुगल : म्याच प्रिभ्यु

अल थुमामा स्टेडियममा हुने मोरक्को र पोर्चुगलबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २४, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 681 of 2177Next