किरणबिना पाकिस्तानविरुद्ध खेल्ने नेपालको टिम घोषणा
मुख्य प्रशिक्षक प्रवेश कटुवालले शुक्रबार २३ सदस्सीय टोलीको घोषणा गरेको हो ।
मुख्य प्रशिक्षक प्रवेश कटुवालले शुक्रबार २३ सदस्सीय टोलीको घोषणा गरेको हो ।
सेनेगलले घोषणा गरेको टोलीमा चोटका बाबजुत स्टार फरवार्ड साडियो मानेलाई राखिएको छ ।
आयोजक कतारले मानवअधिकार हनन गरेको र आप्रवासी कामदारहरूमाथि गरेको व्यवहारको विरोध स्वरूप डेनमार्कले ‘टोन्ड डाउन’ जर्सी लगाउने निर्णय गरेको थियो ।
मोरक्को बिहीबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
इंग्ल्यान्ड एफएले शुक्रबार चौंथो चरणको 'ड्र' सार्वजनिक गरेको हो ।
उरुग्वेले शुक्रबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
बिहीबार राति भएको खेलमा रियलले काडिजलाई २-१ गोल अन्तरले हराएको हो ।
बिहीबार राति भएको खेलमा एस्टन भिल्लालाई ४-२ गोल अन्तरले हराउँदै युनाईटेडले चौंथो चरणमा स्थान बनाएको हो।
नेपालले डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग खेल्न लागेको हो । ढाकामा हुने खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ ।
पोर्चुगलले बिहीबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
क्यामरुनले बिहीबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
पोल्याण्डले बिहीबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।