पैसाको खोला बगेको समर ट्रान्सफर, के भयो 'डेडलाइन डे' मा ?
त्यो सम्झौताले प्रिमियर लिगमा झन्डै २.९ बिलियन पाउण्डको नयाँ खर्चको रेकर्ड बनाउन मद्दत गर्यो । सन् २०१७ मा १.४ बिलियन पाउण्डको अघिल्लो रेकर्ड तोड्दै प्रिमियर लिगले युरोपका अन्य लिगलाई निकै सानो देखायो ।