• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
कैलारी ५ बनकट्टामा फुटबल प्रतियोगिता हुने
खेलपाटी संवाददाता
शनिबार, मंसिर २४, २०७९ खेलपाटी संवाददाता
कैलारी ५ बनकट्टामा फुटबल प्रतियोगिता हुने

धनगढी ।   कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ६ मा फुटबल प्रतियोगिता हुने भएको छ । इलाइट युथ क्लब कैलालीको आयोजनामा फुटबल प्रतियोगिता हुन लागेको हो । 

आगामी पुस २५ गतेदेखी ३० गतेसम्म कैलारी गाउँपालिका वडा नम्बर ६ बनकट्टा खेल मैदानमा प्रतियोगिता आयोजना हुने आयोजक इलाइट युथ क्लबका अध्यक्ष देवेन्द्र हमालले बताए ।

विशेषगरी कैलारी गाउँपालिका र धनगढी उप महानगरपालिकाका खेलाडीहरुलाई समेटेर खुल्ला फुटबल प्रतियोगिता आयोजना गरिन लागेको अध्यक्ष हमालले बताए । 

प्रतियोगितामा १६ टिम सहभागी हुन पाउने भएका छन् । अध्यक्ष हमालका अनुसार आजैबाट टिम इन्ट्री खुला गरिएको छ । प्रतियोगिताको बिजेताले रु ५० हजार नगद सहित ट्रफी मेडल प्राप्त गर्ने छन् भने उप बिजेताले २५ हजार नगद सहित ट्रफी मेडल प्राप्त अध्यक्ष हमालले बताए । टिम इन्ट्री शुल्क रु ३००० राखिएको छ । 

थारु कलाकारहरु सहितको उपस्थितीमा साँस्कृतीक कार्यक्रम सहित भब्य कार्यक्रमका बिच प्रतियोगिताको उद्घाटन गरिने आयोजकले बताएको छ । 

आयोजक क्लबका सह सचिव राम बहादूर बिकले कैलारी गाउँपालिका ६ का सबै युवाहरुलाई समेटेर क्लव गठन गरेको र अब खेलकुद संगै शिक्षा, स्वास्थ्य, सरसफाई लगायतका क्षेत्रमापनि क्लब काम गर्ने बताए । 

बिषेशगरी यस खेलकुद प्रतियोगिताले यहाँका खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको उनले बताए । फुटबल संघबाट समेत अनुमती लिएर गरिन लागेको प्रतियोगिताले पक्कै केही नयाँपन दिने उनको भनाई छ । 

क्लवका सचिव बिजय चौधरीले यस प्रतियोगिताबाट जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरका प्रतियोगितामा समेत यहाँका खेलाडीको सहभागिता बढ्ने अपेक्षा लिएको बताए । साथै उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट किपर, स्कोरर लाई नगद २ हजार पुरस्कार रहेको उनले बताए । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बंगलादेशले थाइल्यान्डमा दुईवटा मैत्रीपूर्ण खेल खेल्ने
बंगलादेशले थाइल्यान्डमा दुईवटा मैत्रीपूर्ण खेल खेल्ने
बंगलादेशसँग दोस्रो हार, उपाधि होडबाट बाहिरियो नेपाल
बंगलादेशसँग दोस्रो हार, उपाधि होडबाट बाहिरियो नेपाल
पहिलो हाफमा बंगलादेशसँग नेपाल २-१ ले पछि
पहिलो हाफमा बंगलादेशसँग नेपाल २-१ ले पछि
नेपाललाई जितै–जितको दबाब
नेपाललाई जितै–जितको दबाब
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
चौथो एनटिए लिग बिहीबारदेखि
चौथो एनटिए लिग बिहीबारदेखि
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल ‘ए’ पहिलो अभ्यास खेलमा पराजित
नेपाल ‘ए’ पहिलो अभ्यास खेलमा पराजित
नेपालले विश्व युथ स्क्रेबल च्याम्पियनसिप खेल्ने 
नेपालले विश्व युथ स्क्रेबल च्याम्पियनसिप खेल्ने 
जोशले भरिएको लुम्बिनी लाभाजको ‘टिम एन्थम’ सार्वजनीक
जोशले भरिएको लुम्बिनी लाभाजको ‘टिम एन्थम’ सार्वजनीक
साउथ अस्ट्रेलियासँग नेपाल पराजित
साउथ अस्ट्रेलियासँग नेपाल पराजित
बंगलादेशले थाइल्यान्डमा दुईवटा मैत्रीपूर्ण खेल खेल्ने
बंगलादेशले थाइल्यान्डमा दुईवटा मैत्रीपूर्ण खेल खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP