बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
क्लासिकोको चोटलाई बिर्सिन खोज्दै बार्सिलोना

क्लासिकोको चोटलाई बिर्सिन खोज्दै बार्सिलोना

गत हप्ता क्लासिकोमा रियल मड्रिडसँगको हारले समर्थकहरूको मुहारमा अझै निराशा झल्किरहेको थियो। तर, खेल सुरु भएको नौ मिनेटमै युवा खेलाडी लामिन यमलले गोल गर्दै त्यो मौनतालाई उत्साहमा बदलिदिए।

By खेलपाटी संवाददातासोमबार, कार्तिक १८, २०८२
Read more →
डिफेन्डिङ च्याम्पियनलाई हराउँदै पथरी ११ सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियनलाई हराउँदै पथरी ११ सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाइज क्लब दोस्रो इन्ट्रा पथरी–शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक १७, २०८२
Read more →
बाँकेमा 'फिफा फुटबल फर स्कुल' कार्यक्रम, तीन हजार सहभागी

बाँकेमा 'फिफा फुटबल फर स्कुल' कार्यक्रम, तीन हजार सहभागी

जसअन्तर्गत बाँकेको नेपालगन्ज रंगशालामा २५ भन्दा बढी विद्यालयहरुको सहभागितामा फिफा फुटबल फर स्कुल कार्यक्रमको उद्घाटन गरिएको हो ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक १७, २०८२
Read more →
सालाहको ऐतिहासिक २५० औं गोल

सालाहको ऐतिहासिक २५० औं गोल

एनफिल्डमा शनिबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लामाथि २–० को जित निकाल्दै लगातार चार खेलको हारको श्रृंखला तोड्न सफल भयो ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक १७, २०८२
Read more →
किन राष्ट्रिय लिग भन्दैछ एन्फा ?

किन राष्ट्रिय लिग भन्दैछ एन्फा ?

राष्ट्रिय लिग भनेको ए डिभिजन सहित मोफसलबाट आएका शीर्ष क्लबहरु बीच खेलिने लिग हो ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक १७, २०८२
Read more →
चम्किए एमबाप्पे, रियलको फराकिलो अग्रता

चम्किए एमबाप्पे, रियलको फराकिलो अग्रता

शनिबार राति घरेलु मैदानमा रियल म्याड्रिडले भ्यालेन्सियामाथि सहज जित निकाल्यो।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक १७, २०८२
Read more →
रिचर्डको ह्याट्रिकसँगै सलहेश सेमिफाइनलमा

रिचर्डको ह्याट्रिकसँगै सलहेश सेमिफाइनलमा

सिरहाको सलहेश युवा क्लब दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १६, २०८२
Read more →
खड्का मुख्य प्रशिक्षक नियुक्त

खड्का मुख्य प्रशिक्षक नियुक्त

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक १५, २०८२
Read more →
वरिष्ठ उपाध्यक्ष खड्का निलम्बनमा

वरिष्ठ उपाध्यक्ष खड्का निलम्बनमा

अखिल नेपाल फुटबल संघ (एन्फा) को आकस्मिक कार्यसमिति बैठक वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई अर्को साधारणसभासम्म निलम्बन गरेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक १५, २०८२
Read more →
दुई दिन पर सर्‍यो झापा महिला गोल्डकप

दुई दिन पर सर्‍यो झापा महिला गोल्डकप

शनिबरदेखि सुरु हुने भनिएको प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सरेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक १५, २०८२
Read more →
वीरबहादुरलाई कारबाही गर्न एन्फाले बोलायो आकस्मिक कार्यसमिति बैठक

वीरबहादुरलाई कारबाही गर्न एन्फाले बोलायो आकस्मिक कार्यसमिति बैठक

वीरबहादुरलाई कारबाही गर्न एन्फाले बोलायो आकस्मिक कार्यसमिति बैठक

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक १५, २०८२
Read more →
स्पालेटी युभेन्ट्सको नयाँ प्रशिक्षक

स्पालेटी युभेन्ट्सको नयाँ प्रशिक्षक

गत सात इगोर टुडोरलाई बर्खास्त गरी इटालीको चर्चित क्लब युभेन्ट्सले नयाँ प्रशिक्षक नियुक्त गरेको छ। लगातार आठ खेलमा जितविहीन रहँदा क्लबले टुडोरलाई हटाउने निर्णय गरेको थियो।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक १५, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 57 of 2178Next