घाइते भए मेसी
इन्टर मियामीका कप्तान लिओनल मेसी आइतबार बिहान मेक्सिकन क्लब नेकाक्साविरुद्धको लिग्स कप खेलको सुरुआतमै घाइते भएपछि मैदानबाट बाहिरिए।
इन्टर मियामीका कप्तान लिओनल मेसी आइतबार बिहान मेक्सिकन क्लब नेकाक्साविरुद्धको लिग्स कप खेलको सुरुआतमै घाइते भएपछि मैदानबाट बाहिरिए।
महासचिव किरण राईले भनेजस्तै सन् २०३१ को फिफा महिला विश्वकप खेल्ने ‘ड्रिम टिम’का खेलाडी र नेतृत्वबीच कति गहिरो दूरी छ? महिनौं प्रशिक्षण गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने खेलाडीको नामसम्म नसम्झिनु कति गम्भीर कुरा हो?
विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले १३४औं डुरान्ड कपमा पुनरागमन गर्दै लद्दाख फुटबल क्लबसँग अंक बाँढेको छ।
इङ्लिस प्रिमियर लिग क्लब टोटनह्यामका कप्तान सन ह्याङ–मिनले क्लबसँगको १० वर्ष लामो सहकार्य यस समर सिजनमा अन्त्य हुने घोषणा गरेका छन्।
बारामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको। बाराको जितपुरसिमरास्थित सिमरा भेट्रान क्लबले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको हो।
अमेरिकामा बसोबास गर्दै आएका फुटबलर जैय्यान अहमद बंगलादेश यु–२३ राष्ट्रिय टोलीको तयारी क्याम्पमा सहभागी भएका छन्।
मोरोक्कोका अन्तर्राष्ट्रिय फुटबलर अक्राफ हकीमीमाथि सन् २०२३ मा एक महिलामाथि बलात्कार गरेको आरोपमा आपराधिक मुद्दा चलाउन माग गरिएको छ।
अर्जेन्टिनाका स्टार मिडफिल्डर रोड्रिगो डे पउलले राष्ट्रिय टोलीमा कप्तान लिओनल मेसीसँग वर्षौं खेलिसकेका छन्। तर, उनी सधैं क्लब स्तरमै पनि मेसीसँग खेल्ने सपना देखिरहन्थे।
प्रिमियर लिग क्लब चेल्सीले फ्रेन्च डिफेन्डर ममाडु सारलाई आगामी लिग १ सिजनका लागि पुनः स्ट्रासबर्गमा ऋणमा पठाएको छ।
एन्फा महिला लिग छनोटको उद्घाटन खेलमा छाहरी फुटबल क्लब र एफसी रिएले भिड्ने भएका छन्।
अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) ले भारतीय पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा खालिद जमिलको नियुक्ति गरेको छ।
आगामी वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कप खेल्न लागेको बंगलादेशले तयारी तीव्र बनाउन हरेक महिना कम्तीमा एउटा अन्तर्राष्ट्रिय खेल आयोजना गर्ने योजना सार्वजनिक गरेको छ।