सोमबार, २९ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

मंगलबार, २५ कार्तिक २०८२खेलपाटी संवाददाता
नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा
Classic Tech Internet Ad

काठमाडौं। नेपाल र भारतविरुद्ध खेल्न हम्जा चौधरी स्वदेश फर्किएका छन्। सोमबार साँझ लेस्टर सिटीका स्टार खेलाडी ढाकामा अवतरण गरेका हुन्।

आगामी नोभेम्बर १८ ढाका राष्ट्रिय रंगशालामा एएफसी एसियन कप छनोटको दोस्रो लेगको खेलमा बंगलादेशले भारतसँग सामना गर्नेछ। त्यसअघि यही बिहीबार (१३ नोभेम्बर) हाभिएर काब्रेराको टोलीले नेपालसँग मैत्रीपूर्ण खेल खेल्नेछ।

राष्ट्रिय रंगशालामा हाल एसियन आर्चरी च्याम्पियनसिप चलिरहेका कारण राष्ट्रिय टोलीको अभ्यास बसुन्धरा किंग्स एरेनामा भइरहेको छ।

हम्जा टोलीसँग त्यहाँ अभ्यासमा सहभागी हुनेछन्। राष्ट्रिय टोलीका टिम म्यानेजर आमेर खानका अनुसार अर्को स्टार खेलाडी शोमित सोम मंगलबार ढाकामा पुग्नेछन्। यद्यपि, नेपालविरुद्धको खेलमा हम्जा र समित खेल्ने कि नखेल्ने भन्ने निर्णय मुख्य प्रशिक्षकले लिनेछन्।

यसअघि सेप्टेम्बर ६ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा यी दुई खेलाडी टोलीमा थिएनन्। गत अक्टोबर १४ मा हङकङविरुद्ध १–१ गोलको बराबरी खेलपछि एसियन कप छनोटमा बंगलादेशको आशा समाप्त भएको थियो। अहिलेसम्म चार खेलमा दुई बराबरी र दुई हार खेलेको बंगलादेश अब भारतविरुद्ध पाँचौं छनोट खेल खेल्नेछ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध

जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध

विश्वकपअघि घानासँग मैत्रीपूर्ण खेल खेल्दै जर्मनी

विश्वकपअघि घानासँग मैत्रीपूर्ण खेल खेल्दै जर्मनी

मेसीलाई टी–२० विश्वकपको टिकट उपहार

मेसीलाई टी–२० विश्वकपको टिकट उपहार

Bajaj Pulsar Motorcycle Ad
जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध

जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध

अन्तिम खेलअगाबै एसिया कपबाट बाहिरियो नेपाल

अन्तिम खेलअगाबै एसिया कपबाट बाहिरियो नेपाल

विश्वकपअघि घानासँग मैत्रीपूर्ण खेल खेल्दै जर्मनी

विश्वकपअघि घानासँग मैत्रीपूर्ण खेल खेल्दै जर्मनी

मेसीलाई टी–२० विश्वकपको टिकट उपहार

मेसीलाई टी–२० विश्वकपको टिकट उपहार

भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन

भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन

एन्फा महिला च्याम्पियनसिपको उद्घाटन खेलमा एनआरटी र गाईघाट भिड्ने

एन्फा महिला च्याम्पियनसिपको उद्घाटन खेलमा एनआरटी र गाईघाट भिड्ने

एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त

एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त

नेपालले बंगलादेशलाई दियो सामान्य लक्ष्य

नेपालले बंगलादेशलाई दियो सामान्य लक्ष्य