बुधबार, कार्तिक २७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
भारतीय फुटबल टोलीको मुख्य प्रशिक्षकमा खालिद

भारतीय फुटबल टोलीको मुख्य प्रशिक्षकमा खालिद

अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) ले भारतीय पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा खालिद जमिलको नियुक्ति गरेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन १७, २०८२
Read more →
बंगलादेशले हरेक महिना एउटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने

बंगलादेशले हरेक महिना एउटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने

आगामी वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कप खेल्न लागेको बंगलादेशले तयारी तीव्र बनाउन हरेक महिना कम्तीमा एउटा अन्तर्राष्ट्रिय खेल आयोजना गर्ने योजना सार्वजनिक गरेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन १७, २०८२
Read more →
पाक्वेटाले पाए स्पट फिक्सिङमा सफाइ

पाक्वेटाले पाए स्पट फिक्सिङमा सफाइ

वेस्ट ह्याम युनाइटेडका ब्राजिली मिडफिल्डर लुकास पाक्वेटालाई स्पट फिक्सिङको मुद्दामा निर्दोष ठहर गरेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन १७, २०८२
Read more →
रोनाल्डोलाई जितको भोक

रोनाल्डोलाई जितको भोक

४० वर्षको उमेर। धेरैले भन्छन्– अब विश्राम गर्ने समय भइसक्यो। तर, क्रिस्टियानो रोनाल्डोका लागि ती कुरा एक सल्लाह मात्र हुन्, जुन मैदानमा उनका खुट्टा, आँखा र आत्मविश्वासले सजिलै दबाइदिन्छन्।

By खेलपाटी संवाददाताशुक्रबार, साउन १७, २०८२
Read more →
दोस्रो पथरीशनिश्चरे गोल्डकप कार्तिकमा

दोस्रो पथरीशनिश्चरे गोल्डकप कार्तिकमा

By अर्जुन काफ्लेबिहिबार, साउन १६, २०८२
Read more →
८० लाख बजेटले मेसी र रोनाल्डो जन्माउने ओलीको सपना !

८० लाख बजेटले मेसी र रोनाल्डो जन्माउने ओलीको सपना !

८० लाख रुपैयाँ मात्र छुट्याइएको फुटबल बजेट देख्दा प्रश्न उठ्छ– के यो बजेटले पेले, मेसी र रोनाल्डोभन्दा अब्बल खेलाडी उत्पादन हुन्छन् त? 

By खेलपाटी संवाददाताबिहिबार, साउन १६, २०८२
Read more →
प्रभावशाली बार्सिलोना

प्रभावशाली बार्सिलोना

बार्सिलोनाले दक्षिण कोरियाको एफसी सियोललाई प्रि–सिजनको दोस्रो खेलमा ७–३ को प्रभावशाली जित हात पारेको छ।

By खेलपाटी संवाददाताबिहिबार, साउन १६, २०८२
Read more →
‘पेलेदेखि मेसी र रोनाल्डोभन्दा राम्रा खेलाडी उत्पादन गर्छौं’

‘पेलेदेखि मेसी र रोनाल्डोभन्दा राम्रा खेलाडी उत्पादन गर्छौं’

प्रधानमन्त्री केपी शर्मा ओलीले भविष्यमा अर्जेन्टिनी फरवार्ड लिओनल मेसी र पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोजस्ता मात्र नभई तिनभन्दा पनि उत्कृष्ट फुटबल खेलाडीहरू उत्पादन गर्ने लक्ष्य लिएको बताएका छन्।

By खेलपाटी संवाददाताबिहिबार, साउन १६, २०८२
Read more →
बालबालिकालाई ओली भन्छन्,‘तिमीहरू हुर्किँदासम्म ५० हजार दर्शकले हेर्ने रंगशाला तयार भइसक्छ’

बालबालिकालाई ओली भन्छन्,‘तिमीहरू हुर्किँदासम्म ५० हजार दर्शकले हेर्ने रंगशाला तयार भइसक्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने घोषणा गरेका छन्। उनले रंगशालाका लागि भक्तपुरको सूर्यविनायक नगरपालिका–९ को जगाते क्षेत्रलाई सम्भावित स्थानका रूपमा हेरेका छन्।

By खेलपाटी संवाददाताबिहिबार, साउन १६, २०८२
Read more →
साफ यु–१७ च्याम्पियनसिप : पहिलो खेलमै नेपाल र श्रीलंका भिड्ने

साफ यु–१७ च्याम्पियनसिप : पहिलो खेलमै नेपाल र श्रीलंका भिड्ने

नेपालले घरेलु टोली श्रीलंकासँग खेल्दै साफ यु–१७ च्याम्पियनसिपको सुरुआत गर्ने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बिहीबार सार्वजनिक गरेको खेल तालिकाअनुसार यी दुई टोली उद्घाटन खेलमै भिड्ने भएका हुन्।

By खेलपाटी संवाददाताबिहिबार, साउन १६, २०८२
Read more →
दोस्रो गौतम बुद्ध कप साउन अन्तिमदेखि

दोस्रो गौतम बुद्ध कप साउन अन्तिमदेखि

दोस्रो गौतम बुद्ध कप ९ ‘ए’ साइड खुला फुटबल प्रतियोगिता साउन अन्तिमदेखि सुरु हुने भएको छ। 

By खेलपाटी संवाददाताबिहिबार, साउन १६, २०८२
Read more →
एसियन कपमा छनोट हुने लक्ष्यसहित भुटान उड्यो नेपाली टोली

एसियन कपमा छनोट हुने लक्ष्यसहित भुटान उड्यो नेपाली टोली

एएफसी महिला यु–२० एसियन कपमा छनोट हुने लक्ष्यसहित नेपाली टोली भुटान प्रस्थान गरेको छ।

By खेलपाटी संवाददाताबिहिबार, साउन १६, २०८२
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 50 of 2124Next