बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

बिहिबार, कार्तिक २८, २०८२खेलपाटी संवाददाता
अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल
Classic Tech Internet Ad

काठमाडौं। डिफेन्डर अनन्त तामाङको गोलसँगै नेपाल मैत्रीपूर्ण खेलमा बंगलादेशसँग हारबाट जोगिएको छ।

ढाकास्थित राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपालले घरेलु टोलीलाई २-२ को बराबरीमा रोकेको हो। नेपालका रोहित चन्द र अनन्त तामाङले गोल फर्काए। बंगलादेशका लागि दुवै गोल इङ्लिस क्लब लेस्टर सिटीमा खेल्दै आएका हम्जा चौधरीले गरे।

खेलमा सुरुआती अग्रता भने नेपालले लिएको थियो। २९औं मिनेटमा सुमित श्रेष्ठको कटब्याक पासमा रोहितले पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो।

तर, पहिलो हाफमा अग्रता लिएको नेपालले दोस्रो हाफमा भने जोगाउन सकेन। खेल सुरु भएको चार मिनेटमै हम्जाले दुई गोल गर्दै बंगलादेशलाई खेलमा फर्काए।

४६औं मिनेटमा कप्तान जमल भुइयाँले दिएको फितलो पासमा सिक्स यार्डनजिक रहेका हम्जाले बाइसाइकल किकमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। ४९औं मिनेटमा सुमन श्रेष्ठले पेनाल्टी बक्सभित्र बंगलादेशी खेलाडीलाई लडाउँदा रेफ्रीले पेनाल्टी दिए।

हम्जाले पेनेन्कामार्फत किरण चेम्जोङलाई सहजै छक्काउँदै उनले गोल गरे। हम्जाको बंगलादेशी जर्सीमा यो चौथो गोल हो। तर, इन्ज्युरी समयको चौथो मिनेटमा अनन्तले गोल फर्काए। कर्नरबाट आएको बललाई उनले हेडर गर्दै गोल गरे र नेपाल हारबाट जोगियो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पहिलो हाफमा नेपाललाई अग्रता

पहिलो हाफमा नेपाललाई अग्रता

हम्जाले नेपालविरुद्ध खेल्ने

हम्जाले नेपालविरुद्ध खेल्ने

राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस रोकियो

राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस रोकियो

Bajaj Pulsar Motorcycle Ad
अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

पहिलो हाफमा नेपाललाई अग्रता

पहिलो हाफमा नेपाललाई अग्रता

हम्जाले नेपालविरुद्ध खेल्ने

हम्जाले नेपालविरुद्ध खेल्ने

राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस रोकियो

राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस रोकियो

राजस्थानसँग नेपाल पराजित

राजस्थानसँग नेपाल पराजित

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

 चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट