शुक्रबार, कार्तिक २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

रोनाल्डोलाई करिअरको १३औं रातो कार्ड

शुक्रबार, कार्तिक २९, २०८२खेलपाटी संवाददाता
रोनाल्डोलाई करिअरको १३औं रातो कार्ड
Classic Tech Internet Ad

काठमाडौं। विश्वकप छनोटअन्तर्गत पोर्चुगलसँग डब्लिनमा सम्पन्न खेल आयरल्यान्डका लागि ऐतिहासिक बन्यो।

ट्रोय प्यारोटका दुई गोलको मद्दतले २००५ पछि पहिलोपटक आयरल्यान्डले पोर्चुगललाई हराउँदै घरेलु मैदानमा जित हात पारेको हो।

खेलको सुरुआतदेखि नै पोर्चुगलले बलमा कब्जा जमाए पनि गोल गर्न सकेन। १७औं मिनेटमा कर्नरबाट प्यारोटले पहिलो गोल गरे भने हाफ टाइमअघि व्यक्तिगत कौशल देखाउँदै दोस्रो गोल थपे।

दोस्रो हाफमा खेलको गति बढेको बेला पोर्चुगल थप दबाबमा पर्‍यो। ६१औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले विपक्षी खेलाडीलाई कुहिनोले हानेपछि सुरुमा रेफ्रीले पहेंलो कार्ड देखाए।

तर, भीएआर समीक्षा पछि त्यो निर्णय रातो कार्डमा बदलियो। करिअरको १३औं रातो कार्ड पाएका रोनाल्डो मैदानबाट बाहिरिँदै गर्दा आयरल्यान्ड समर्थकले व्यंग्य गर्दै हूटिङ गरे र उनले पनि व्यंग्यात्मक ताली र संकेतले प्रतिक्रिया दिए।

१० खेलाडीमै सीमित भएको पोर्चुगलले अन्त्यसम्म प्रयास गरे पनि आयरल्यान्डको मजबुत रक्षात्मक घेरालाई तोड्न सकेन र खेल २–० को नतिजासहित सकियो। हार बावजूद पोर्चुगल समूह ‘एफ’ को शीर्षस्थानमै छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

इटालीको विश्वकपमा छनोट हुने सम्भवना कायमै

इटालीको विश्वकपमा छनोट हुने सम्भवना कायमै

एमबाप्पेको २ गोलसँगै विश्वकपमा पुग्यो फ्रान्स

एमबाप्पेको २ गोलसँगै विश्वकपमा पुग्यो फ्रान्स

Bajaj Pulsar Motorcycle Ad
२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

इटालीको विश्वकपमा छनोट हुने सम्भवना कायमै

इटालीको विश्वकपमा छनोट हुने सम्भवना कायमै

एमबाप्पेको २ गोलसँगै विश्वकपमा पुग्यो फ्रान्स

एमबाप्पेको २ गोलसँगै विश्वकपमा पुग्यो फ्रान्स

रोनाल्डोलाई करिअरको १३औं रातो कार्ड

रोनाल्डोलाई करिअरको १३औं रातो कार्ड

पोर्चुगल विश्वकपमा छनोट भए रोनाल्डोलाई एक खेलको प्रतिबन्ध लाग्ने !

पोर्चुगल विश्वकपमा छनोट भए रोनाल्डोलाई एक खेलको प्रतिबन्ध लाग्ने !

अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

पहिलो हाफमा नेपाललाई अग्रता

पहिलो हाफमा नेपाललाई अग्रता

हम्जाले नेपालविरुद्ध खेल्ने

हम्जाले नेपालविरुद्ध खेल्ने