मंगलबार, १९ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

मंगलबार, २५ कार्तिक २०८२खेलपाटी संवाददाता
१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत
Loading ad...
mustang rice ad

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले १२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न सहमत भएको छ।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, क्लब र खेलाडीसँगको छलफलमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले क्लब र नेपाल खेलाडी संघसँग उक्त प्रतिबद्धता जनाएका हुन्।

मन्त्री गुप्ताले एन्फा अभिभावकीय संघ भएको कारण मिति दिनुपर्ने जिकिर गरेका थिए। उनले भनेका थिए,‘अहिले एन्फाले यो मितिमा ए डिभिजन लिगको गराउन सक्छौं भन्दिनुस्। म त्यही मितिमा लिग गर्न क्बलसँग प्रस्ताव गर्छु। यसका लागि छुट्टै क्लबसँग भोलि बैठक पनि बस्छु।’

मन्त्रीको यो रिसाएपछि अध्यक्ष नेम्वाङ र महासचिव राईले ‘होमवोर्क’ गर्नुपर्ने बताएका थिए। तर, मन्त्रीले अझै झर्किएपछि नेम्वाङ र राईले माघमा लिग गराउन सकिने बताएका थिए।

‘क्लब खेल्न चाहन्छ भने राष्ट्रिय लिग होल्ड गरेर भए पनि ए डिभिजन गराउँछौं,’ राईले भने। एन्फालाई मिति तोक्दैमा समस्या नहुने उनले बताए। यस अवस्थामा विदेशी खेलाडी ल्याउन गाह्रो हुने राईले जिकिर गरे। साबिक विजेता मच्छिन्द्र फुटबल क्लबका अध्यक्ष अनिल श्रेष्ठले भने कम्तीमा ३ महिनाको समय मागे।

‘होम एन्ड अवेमा जाने हो भने हामीलाई २ देखि ३ महिना समय दिनुपर्छ,’ उनले भने। पछि नेम्वाङ र राईले १२० दिन नकट्नेगरी लिग गराउन सकिने जानकारी दिएका हुन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित

मनाङ र प्लानिङको बराबरी

मनाङ र प्लानिङको बराबरी

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए