बुधबार, कार्तिक २७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

बुधबार, कार्तिक २७, २०८२खेलपाटी संवाददाता
यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि
Classic Tech Internet Ad

काठमाडौं। रोयल स्पेनिस फुटबल फेडेरेशन र बार्सिलोनाको बीच लामिन यमललाई लिएर तनाव सिर्जना भएको छ। यमलको चोट लुकाएको आरोपमा रोयल स्पेनिस फुटबल फेडेरेशन बार्सिलोनाप्रति असन्तुष्ट भएको हो।

विश्वकप छनोटअन्तर्गत जर्जिया र टर्कीविरुद्धको खेलअघि यमल चोटग्रस्त भएका थिए। तर, बार्सिलोनाले समयमै राष्ट्रिय टोलीलाई जानकारी गराएको थिएन। स्वास्थ्यको अवस्थालाई ध्यानमा राखेर स्पेनका प्रशिक्षक लुइस डेला फुएन्टेले उनलाई टोलीबाट फिर्ता पठाएका छन्।

तर, क्याटलान क्लबको गैर-पेशागत व्यवहारले प्रशिक्षकलाई आश्चर्यचकित र निराश बनाएको छ। उनले भविष्यमा यस्ता घटना दोहोरिन नपरोस् भनी चेतावनी दिएका छन्। यमल युवा भए पनि स्पेन र बार्सिलोनाको मुख्य खेलाडी हुन्। त्यसैले उनलाई लिएर बार्सिलोना र राष्ट्रिय टोलीबीच बारम्बार तनाव उत्पन्न हुँदै आएको छ।

गत अक्टोबरमा पनि विश्वकप छनोटका दुई खेलका लागि टोलीमा राखिए पनि खेल्न पाएका थिएनन्। त्यतिबेला ह्यान्सी फ्लिकले यमललाई दुखाइ कम गर्ने औषधि दिएर खेलाएको आरोप लगाएका थिए। यस कारण बार्सिलोनाले केही महत्त्वपूर्ण खेल यमलबिनै खेल्नु परेको थियो।

यसपटक पनि यस्तै घटना दोहोरिएको छ। बार्सिलोनाले केही प्रशासनिक प्रक्रिया गर्दा स्पेनको फुटबल फेडेरेशनलाई जानकारी गराएको थिएन। त्यसपछि उनी चोटग्रस्त भएको पुष्टि भयो। उनलाई ७–१० दिनको विश्राम आवश्यक देखिएको छ।

फुएन्टेले भने,‘ला लिगाको च्याम्पियन र विश्वका उत्कृष्ट क्लबमध्ये एउटा क्लब बार्सिलोना हो। यो क्लबबाट यस्तो व्यवहार अपेक्षित थिएन। यमलको बारेमा बार्सिलोनाको व्यवहार फुटबलको लागि सकारात्मक होइन। भविष्यमा उनीहरू सतर्क रहोस् भन्ने आशा गर्छु।’

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

एरोनले दिलाएको अग्रता जोगिएन

एरोनले दिलाएको अग्रता जोगिएन

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

Bajaj Pulsar Motorcycle Ad
यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

एरोनले दिलाएको अग्रता जोगिएन

एरोनले दिलाएको अग्रता जोगिएन

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा