• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल फुटबल
  • गृहपृष्ठ
  • फुटबल
अर्जेन्टिनाविरुद्ध अष्ट्रेलिया : म्याच प्रिभ्यु
अर्जेन्टिनाविरुद्ध अष्ट्रेलिया : म्याच प्रिभ्यु उपाधि दाबेदार अर्जेन्टिना र अर्श्त्रेलियाबीचको खेल अहमद बिन अलि स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
नेदरल्यान्ड्सविरुद्ध अमेरिका : म्याच प्रिभ्यु
नेदरल्यान्ड्सविरुद्ध अमेरिका : म्याच प्रिभ्यु कतार विश्वकप अन्तर्गत राउण्ड अफ १६ को पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिका प्रतिस्पर्धा गर्ने छन् ।
घानाका मुख्य प्रशिक्षकद्वारा राजीनामा
घानाका मुख्य प्रशिक्षकद्वारा राजीनामा कतार विश्वकपको समूह चरणबाट बाहिरिएपछि मुख्य प्रशिक्षक ओट्टोले राजीनामा दिएका हुन् ।
कतार विश्वकप : नकआउट चरण आजबाट, दुई खेल हुँदै
कतार विश्वकप : नकआउट चरण आजबाट, दुई खेल हुँदै राउण्ड अफ १६ को पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिका भिड्ने छन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।
कतार विश्वकप : नकआउट चरणको समीकरण पूरा
कतार विश्वकप : नकआउट चरणको समीकरण पूरा फिफाले विभाजन गरेको ८ समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाएका हुन् ।
क्यामरुनसँग पराजित ब्राजिल समूह विजेता
क्यामरुनसँग पराजित ब्राजिल समूह विजेता शुक्रबार राति क्यामरुनसँग १-० ले पराजित भएपनि ब्राजिल समूह विजेताको रुपमा राउण्ड अफ १६ मा पुगेको हो ।
सर्बियालाई हराउँदै स्विट्जरल्यान्ड नकआउट चरणमा
सर्बियालाई हराउँदै स्विट्जरल्यान्ड नकआउट चरणमा स्टेडियम ९७४ मा शुक्रबार राति भएको खेलमा सर्बियालाई ३-२ गोल अन्तरले हराउँदै स्विट्जरल्यान्ड राउण्ड अफ १६ मा पुगेको हो ।
विश्वकपको नकआउट चरणमा पहिलो पटक एसियाको तीन राष्ट्र
विश्वकपको नकआउट चरणमा पहिलो पटक एसियाको तीन राष्ट्र शुक्रबार राति दक्षिण कोरियाले नकआउट चरणमा स्थान बनाएसँगै पहिलो पटक तीन एसियाली राष्ट्रले नकआउट चरणमा स्थान सुरक्षित गरेको हो ।
घानालाई हराएको उरुग्वे विश्वकपबाट बाहिरियो  
घानालाई हराएको उरुग्वे विश्वकपबाट बाहिरियो   अल जानुब स्टेडियममा शुक्रबार राति उरुग्वेले घानालाई २-० गोल अन्तरले हराएको हो ।
पोर्चुगललाई हराउँदै दक्षिण कोरिया नकआउट चरणमा   
पोर्चुगललाई हराउँदै दक्षिण कोरिया नकआउट चरणमा    एजुकेसन सिटी स्टेडियममा शुक्रबार राति पोर्चुगललाई २-१ गोलले हराउँदै दक्षिण कोरिया नकआउट चरणमा पुगेको हो ।
भीमेश्वरलाई उपाधि
भीमेश्वरलाई उपाधि नेसनल प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीद्वारा आयोजित प्रतियोगिताको फाइनलमा भीमेश्वरले अर्किडलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्यो ।  
खाज्रीद्वारा सन्यास घोषणा
खाज्रीद्वारा सन्यास घोषणा फ्रेन्च क्लब मोन्टपेलियरका फरवार्ड खाज्रीले ३१ वर्षको उमेरमा सन्यास लिएका हुन् ।
कतार विश्वकप : आज हुने खेलको सम्पूर्ण जानकारी
कतार विश्वकप : आज हुने खेलको सम्पूर्ण जानकारी विश्वकपमा शुक्रबार समूह 'एच' र समूह 'जी' को दुई दुई खेलहरु हुनेछन् ।
जर्मनी विश्वकपबाट बाहिरियो
जर्मनी विश्वकपबाट बाहिरियो जर्मनी कतारमा जारी फिफा विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएको छ ।
स्पेनलाई हराउँदै जापान नकआउट चरणमा
स्पेनलाई हराउँदै जापान नकआउट चरणमा खालिफा अन्तराष्ट्रिय स्टेडियममा बिहीबार राति स्पेनलाई २-१ गोल अन्तरले हराउँदै जापानले राउण्ड अफ १६ मा स्थान बनाएको हो ।
बेल्जियमका मुख्य प्रशिक्षक मार्टिनेजद्वारा राजीनामा
बेल्जियमका मुख्य प्रशिक्षक मार्टिनेजद्वारा राजीनामा अहमेद बिन अलि स्टेडियममा बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम विश्वकपबाट बाहिरिएको थियो।
First Prev 450 451 452 453 454 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बंगलादेशसँग दोस्रो हार, उपाधि होडबाट बाहिरियो नेपाल
बंगलादेशसँग दोस्रो हार, उपाधि होडबाट बाहिरियो नेपाल
पहिलो हाफमा बंगलादेशसँग नेपाल २-१ ले पछि
पहिलो हाफमा बंगलादेशसँग नेपाल २-१ ले पछि
नेपाललाई जितै–जितको दबाब
नेपाललाई जितै–जितको दबाब
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
लुम्बिनीमा थप दुई विदेशी खेलाडी
लुम्बिनीमा थप दुई विदेशी खेलाडी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP