स्वीकृतिबिना एन्फा निर्वाचन गरिए हामीलाई मान्य हुँदैन : राखेप
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो स्वीकृतिबिना गरिएको कुनै पनि खेल संघको निर्वाचन मान्य नहुने स्पष्ट पारेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो स्वीकृतिबिना गरिएको कुनै पनि खेल संघको निर्वाचन मान्य नहुने स्पष्ट पारेको छ।
अध्यागमन विभागले ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेड र उपविजेता मच्छिन्द्रसहित ७ फुटबल क्लबलाई छानबिनमा तानेपछि जारी राष्ट्रिय लिग रोकिएको छ।
अध्यागमन विभागले ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेड र उपविजेता मच्छिन्द्रसहित ६ फुटबल क्लबलाई छानबिनमा तानेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले निर्वाचन र खेलाडीको श्रम स्वीकृतिमा चासो राखेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) मा हलचल मच्चिएको छ।
अध्यागमन विभागले पर्यटक भिसामा नेपाल आएका विदेशी खेलाडीलाई कुनै पनि खेलकुद गतिविधिमा सहभागी नगराउन अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निर्देशन दिएको छ।
बागमती युथ क्लबले सहिद स्मारक राष्ट्रिय महिला लिगमा डेब्यु गरेको आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लबमाथि ५–४ को साँघुरो जित दर्ता गरेको छ।
लिओनल मेसीले आफ्नो फुटबल करिअरमा अर्को ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। उनले आफ्नो ९००औं गोल पूरा गरेका हुन्।
च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले न्युक्यासल युनाइटेडलाई एकतर्फी रूपमा पराजित गरेको छ।
यूईएफए च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेगका खेल बुधबार रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
दक्षिण कोरियामाथि ४–१ को प्रभावशाली जित निकाल्दै जापानले महिला एसियन कपको फाइनलमा स्थान बनाएको छ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले सहिद स्मारक एन्फा महिला लिगको पहिलो खेलमै गोलको वर्षा गरेको छ।
सहिद स्मारक एन्फा महिला लिगको उद्घाटन खेलमै संकटा फुटबल महिला टिमले स्पष्ट सन्देश दिएको छ, यो सिजन उनीहरूलाई हल्का रूपमा लिन सकिँदैन।