चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका
चेल्सीको सिजन कमजोर बन्दै गए पनि टोलीले एफए कपको फाइनलमा स्थान बनाएको छ।
चेल्सीको सिजन कमजोर बन्दै गए पनि टोलीले एफए कपको फाइनलमा स्थान बनाएको छ।
गृह मन्त्रालयले अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीको विदेश भ्रमणमा रोक लगाएको छ।
लिओनल मेसी र इन्टर मियामी अझै पनि आफ्नो नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा छन्।
सन् २०२६ मा प्रिमियर लिगको पहिलो जित हासिल गरे पनि टोटेनह्याम रेलिगेसन क्षेत्रबाट बाहिर निस्कन सकेन।
गेटाफेलाई २–० ले हराउँदै बार्सिलोना लगातार दोस्रो ला लिगा उपाधितर्फ अघि बढेको छ। फेर्मिन लोपेज र मार्कस रासफोर्डको गोलसँगै बार्सिलोनाले पछिल्ला ६ सिजनमा पहिलोपल्ट गेटाफेको मैदानमा जित निकालेको हो।
मछिन्द्र क्लबले तेस्रो इलाम गोल्डकपको उपाधि जितेको छ। डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) लाई २–० ले हराउँदै मछिन्द्रले उपाधि जितेको हो।
रियल मड्रिडको ला लिगा जित्ने सम्भावना पहिले नै कमजोर छ। यो सम्भावनामा पनि थप धक्का लागेको छ।
त्रिभुवन आर्मी फुटबल क्लब चन्द्रगढी महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। फाइनल प्रवेशसँगै आर्मीले कम्तिमा ५ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ।
११९औं मिनेटमा टियागो टोमासले गरेको सानदार ब्याकहिल गोलसँगै स्टुटगार्ट जर्मन कपको फाइनलमा पुगेको छ। यससँगै टोलीले आफ्नो उपाधि रक्षा यात्रा जारी राखेको छ।
चार पटकको विश्वकप विजेता इटालीले आगामी विश्वकपमा इरानको सट्टा सहभागी हुने प्रस्तावमा आफूलाई रुची नरहेको बताएको छ।
घरेलु टिम भोजपुर जिल्ला फुटबल संघ नवौं भोजपुर मेयर गोल्डकपको फाइनल प्रवेश गरेको छ।
न्यूरोड टिम (एनआरटी) लगातार तेस्रो पटक इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।