चार खेलपछि जित्यो रियल
किलियन एमबाप्पे र भिनिसियस जुनियरले एक–एक गोल गरेपछि रियल मड्रिडले चार खेलको जितविहीन श्रृंखला अन्त्य गर्दै मंगलबार अलाभेसलाई २–१ ले हराएको छ।
किलियन एमबाप्पे र भिनिसियस जुनियरले एक–एक गोल गरेपछि रियल मड्रिडले चार खेलको जितविहीन श्रृंखला अन्त्य गर्दै मंगलबार अलाभेसलाई २–१ ले हराएको छ।
आदित्य शाक्यको निर्णायक गोलसँगै चित्लाङ एफसीलाई हराउँदै डिफेन्डिङ च्याम्पियन न्यूरोड टिम (एनआरटी) तेस्रो इलाम गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।
रश्मिकुमारी घिसिङको ४ गोलसँगै अधिकांश राष्ट्रिय खेलाडीले भरिएको एपीएफ फुटबल क्लब चन्द्रगढी महिला गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।
नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले आगामी साफ महिला च्याम्पियनसिप २०२६ का लागि ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन्।
पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले फेरि देखाएका छन्, उमेर उनका लागि संख्या मात्र हो।
गछिया युवा समाजले १६औं संस्करणको इटहरी गोल्डकपको उपाधि जितेको छ।
गोलरक्षक प्रदीप भण्डारीको उत्कृष्ट प्रर्दशनसँगै मछिन्द्र क्लब तेस्रो इलाम गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।
उपाधिको दाबेदार मानिएको नेपाल पुलिस फुटबल क्लबले चन्द्रगढी महिला गोल्डकपमा आयोजक चन्द्रगढी युवा क्लबमाथि ६—० को फराकिलो जित निकाल्दै क्वार्टरफाइनमा प्रवेश गरेको छ।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी पहिलो रोजाइकी गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले खेलभन्दा बढी प्रशासनिक विवाद हाबी हुँदा खेलाडीहरूको भविष्य नै अन्योलमा परेको बताएकी छन्।
बायर्न म्युनिखले आइतबार अर्को बुन्डेसलिगा उपाधि जित्दै पछिल्ला १४ वर्षमध्ये १३औं पटक च्याम्पियन बनेको छ।
चन्द्रगढी महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आज (सोमबार) विभागीय टोली नेपाल पुलिस क्बल र आयोजक चन्द्रगढी युथ क्लब प्रतिस्पर्धा गर्दैछन्।
घनपोखरा ब्ल्युले ४४औं नासरकों बजार घनपोखरा कप नाइन ‘ए’ साइड फुटबल प्रतियोगिताको खुलातर्फको उपाधि जितेको छ।