सरकारले उपविजेता टोलीका खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने
बुधबार भएको फाइनलमा बंगलादेशसँग फाइनलमा २–१ ले पराजित हुँदै नेपाल छैटौंपल्ट उपविजेता भएको थियो।
बुधबार भएको फाइनलमा बंगलादेशसँग फाइनलमा २–१ ले पराजित हुँदै नेपाल छैटौंपल्ट उपविजेता भएको थियो।
नेपाली टोलीकी मिडफिल्डर प्रीति राईले खेलाडीहरूले पाउनुपर्ने साथ सरकारबाट नपाएको बताएकी छन्।
म्यानचेस्टर सिटीका विंगर साभिन्हो घाइते भएका छन्। इङ्लिस लिग कपअन्तर्गत बुधबार राति टोटनह्यामसँग २–१ ले पराजित भएको खेलमा उनी घाइते हुन पुगेका हुन्।
नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी फ्रान्स फर्किएकी छन्। फ्रान्सेली महिला फुटबलमा शीर्ष श्रेणीको लिग क्लब अभान्ट ग्वेन्ग्याम्पबाट व्यावसायिक फुटबल खेल्दै आएकी सावित्राले साफमा तीन खेल मात्रै खेलिन्।
लन्डन क्लब चेल्सी इएफएल कपको अन्तिम १६ बाटै बाहिरिएको छ। सेन्ट जेम्स पार्कमा बुधबार राति भएको खेलमा न्युक्यासल युनाइटेडसँग २–० ले पराजित हुँदै चेल्सी प्रतियोगिताबाट बाहिरिएको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनलमा बंगलादेशले २–१ पराजित गरेसँगै नेपाल छैटौंपल्ट उपविजेतामै खुम्चिएको थियो।
बुधबार दशरथ रंगशालामा नेपाललाई २–१ गोल अन्तरले हराउँदै बंगलादेशले उपाधि रक्षा गरेको हो ।
फरवार्ड रेखा पौडेलले भारतविरुद्ध दोहोरो पहेंलोसहित रातो कार्ड पाएको कारण बंगलादेशविरुद्धको खेल गुमाउने छिन्।
नेपाली समर्थकको नजर सावित्रामाथि नै छ। तर, प्रश्न उठ्छ ‘के सावित्रकाले साफ जिताउन सक्छिन् ? एउटै खेलाडीको भरमा यो सफलता नेपालले प्राप्त गर्न सम्भव होला त?’
काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा विभिन्न ठाउँबाट प्रत्यक्ष प्रसारण देखाउने भएको छ।