पहिलो हाफ : नेपाल र बंगलादेश बराबर
बुधबार, कार्तिक १४, २०८१खेलपाटी संवाददाता

काठमाडौं। साफ महिला च्याम्पियनसिपको पहिलो हाफमा नेपाल र बंगलादेशले गोल रहित बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफको खेल सकिदाँ दुवै टिमले गोल गर्न सकेका छैनन् ।
दुवै टिमले पहिलो हाफमा पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।
फरवार्ड सावित्रा भण्डारीलाई बंगलादेशले मार्किङमा राख्दा नेपालमाथि दबाब थपिएको छ ।
नेपाल साफको इतिहासमा पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छ ।
यसअघिको संस्करणमा नेपाललाई हराउँदै बंगलादेशले उपाधि जितेको थियो ।








-1761464835584.webp&w=3840&q=75)

-1761484988698.png&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)
-1761469666142.jpg&w=3840&q=75)
