शुक्रबार, २५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
बार्सिलोनाको अर्को जित, रियल ९ अंकले पछि

बार्सिलोनाको अर्को जित, रियल ९ अंकले पछि

डानी ओल्मोको दुई गोलसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले स्पेनिस ला लिगमा अर्को जित हासिल गरेको छ। 

By खेलपाटी संवाददाताआइतबार, कार्तिक १८, २०८१
Read more →
एट्लेटिकोको छैटौं जित

एट्लेटिकोको छैटौं जित

एट्लेटिको मड्रिड स्पेनिस ला लिगको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा आइतबार भएको खेलमा एट्लेटिकोले लस पाल्मसलाई २-० ले पाखा लगाएको हो।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक १८, २०८१
Read more →
भिल्लामाथि टोटनह्यामको दबदबा 

भिल्लामाथि टोटनह्यामको दबदबा 

डोमिनिक सोलन्केको दुई गोलसँगै टोटनह्यामले इङ्लिस प्रिमियर लिगमा एस्टन भिल्लामाथि सानदार जित हासिल गरेको छ। टोटनह्यामको यो पाँचौं जित हो। १० खेलबाट १६ अंक पुर्‍याएको टोटनह्याम सातौं स्थानमा छ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक १८, २०८१
Read more →
युएई फर्किइन् रेखा

युएई फर्किइन् रेखा

नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर रेखा पौडेल संयुक्त अरब इमिरेट्स (युएई) फर्किएकी छन्। नेपाललाई छैटौपल्ट साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याउन उनले सात गोल गरेकी थिइन्।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक १८, २०८१
Read more →
घाइते फुटबलरले अस्पतालमै मनाए भाइ टिका

घाइते फुटबलरले अस्पतालमै मनाए भाइ टिका

राष्ट्रिय महिला टोलीका डिफेन्डर हिराकुमारी भुजेल र मिडफिल्डर दीपा शाहीले अस्पतालमै भाइ टिका मनाएका छन्।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक १८, २०८१
Read more →
ग्वेन्ग्याम्पले खायो ७ गोल

ग्वेन्ग्याम्पले खायो ७ गोल

नेपाली राष्ट्रिय महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ सम्मिलित अभान्ट ग्वेन्ग्याम्पले फ्रान्सेली प्रिमियर लिगमा फराकिलो हार बेहोरेको छ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक १८, २०८१
Read more →
सलाहले लिभरपुललाई उकाले शीर्ष स्थानमा

सलाहले लिभरपुललाई उकाले शीर्ष स्थानमा

निर्णायक गोल गर्दै मोहम्मद सलाहले लिभरपुललाई इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उकालेका छन्। 

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १७, २०८१
Read more →
बर्नेमाउथसँग  डिफेन्डिङ च्याम्पियन सिटी पराजित

बर्नेमाउथसँग डिफेन्डिङ च्याम्पियन सिटी पराजित

डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगमा बर्नेमाउथसँग रोकिएको छ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १७, २०८१
Read more →
साफमा घाइते भएका खेलाडीसँग एन्फा अध्यक्षको आधा महिनापछि भेट

साफमा घाइते भएका खेलाडीसँग एन्फा अध्यक्षको आधा महिनापछि भेट

घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिप खेल्दा घाइते भएका दुई राष्ट्रिय खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङले झन्डै आधा महिनापछि भेटेका छन्।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १७, २०८१
Read more →
इसाकको निर्णायक गोलसँगै आर्सनल पराजित

इसाकको निर्णायक गोलसँगै आर्सनल पराजित

एलेक्स इसाकको निर्णायक गोलसँगै न्युक्यासल युनाइटेडले इङ्लिस प्रिमियर लिगको उपाधि दाबेदार आर्सनललाई पराजित गरेको छ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १७, २०८१
Read more →
चर्च ब्वाइजले सिक्किमको गभर्नर्स गोल्डकप खेल्ने

चर्च ब्वाइजले सिक्किमको गभर्नर्स गोल्डकप खेल्ने

पछिल्लोपल्ट गर्भनर्स गोल्डकपको उपाधि जित्ने नेपाली टिम मनाङ मर्स्याङ्दी हो। उसले सन् २०१८ मा भएको ३८औं संस्करणको फाइनलमा आर्मी रातोलाई १–० ले हराएको थियो।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १७, २०८१
Read more →
‘एन्फाले पायो सुशासनको लागि एएफसी गोल्ड अवार्ड’

‘एन्फाले पायो सुशासनको लागि एएफसी गोल्ड अवार्ड’

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एसियाली फुटबल महासंघ (एएफसी) को सोल, दक्षिण कोरियामा आयोजित वार्षिक अवार्ड समारोहमा ‘एएफसी मेम्बर एसोसिएसन अफ द इयर– गोल्ड’ प्राप्त गरेको छ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १७, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 288 of 2186Next