रेखाको स्थानमा सरुलाई मौका
बुधबार, १४ कार्तिक २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले साफ महिला च्याम्पियनसिपअन्तर्गत फाइनल खेलमा सरु लिम्बूलाई सुरुआती ११ मै उतारेका छन्।
नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशको सामना गर्दैछ। फरवार्ड रेखा पौडेलले भारतविरुद्ध दोहोरो पहेंलोसहित रातो कार्ड पाएको कारण बंगलादेशविरुद्धको खेल गुमाउने छिन्।
उनले जारी साफमा सर्वाधिक सात गोल गरिसकेकी छन्। तर, उनले यो खेल गुमाएसँगै प्रशिक्षक राजेन्द्रले उनको स्थानमा सरुलाई सुरुआती ११ मा उतारेका हुन्।








-1764813103863.webp&w=3840&q=75)





-1764852721214.jpg&w=3840&q=75)
-1764846408866.jpg&w=3840&q=75)
