शनिबार, १९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
चर्काचर्कीपूर्ण खेलमा १० वटा पहेंलो कार्ड, दुई गोल भिएआरले अस्वीकृत

चर्काचर्कीपूर्ण खेलमा १० वटा पहेंलो कार्ड, दुई गोल भिएआरले अस्वीकृत

एन्जो फर्नान्डेजको दोस्रो हाफमा हेडर गोल गरेसँगै प्रिमियर लिगमा टोटनह्याममाथि १–० को जित निकाल्दै चेल्सी च्याम्पियन्स लिग छनोटमा फर्काएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २१, २०८१
Read more →
सरस्वतीका धीरेन्द्रलाई मैदान उत्रिन एन्फाको रोक !

सरस्वतीका धीरेन्द्रलाई मैदान उत्रिन एन्फाको रोक !

धीरेन्द्र सरस्वतीका उत्कृष्ट खेलाडी हुन्। उनले जारी लिगमा दुई खेलमा दुई गोल गरेका छन्।

By खेलपाटी संवाददाताबिहिबार, चैत २०, २०८१
Read more →
झापासँग रोकियो काठमाडौं

झापासँग रोकियो काठमाडौं

काठमाडौं रेजर्स र झापा एफसीले नेपाल सुपर लिग (एनएसएल)मा बराबरीमा रोकिएका छन।

By खेलपाटी संवाददाताबिहिबार, चैत २०, २०८१
Read more →
रेफ्री कुट्न झम्टिएका पोखराका सुन्दरलाई रंगशाला प्रवेशमा निषेध !

रेफ्री कुट्न झम्टिएका पोखराका सुन्दरलाई रंगशाला प्रवेशमा निषेध !

रेफ्री कुट्न झम्टिएका नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज पोखरा थन्डर्सका किट पार्टनर प्रमुख सुन्दर थापालाई रंगशाला प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ।

By खेलपाटी संवाददाताबिहिबार, चैत २०, २०८१
Read more →
आत्मघाती गोलले जोगियो नयाँ बस्ती

आत्मघाती गोलले जोगियो नयाँ बस्ती

नयाँ बस्ती युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा हारबाट जोगिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा नयाँ बस्तीले ब्रिगेट बिग्रेट ब्वाइज क्लबसँग १–१ गोलको बराबरी खेलेको हो।

By खेलपाटी संवाददाताबिहिबार, चैत २०, २०८१
Read more →
सरस्वतीलाई लगातार धक्का, झापालाई सफलता

सरस्वतीलाई लगातार धक्का, झापालाई सफलता

सरस्वती युथ क्लबलाई पराजित गर्दै झापा फुटबल क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित निकालेको छ। 

By खेलपाटी संवाददाताबिहिबार, चैत २०, २०८१
Read more →
असफल मेसी

असफल मेसी

मेसीले मियामीका लागि खेल्दा यसअघि खेलेका हरेक च्याम्पियन्स कप खेलमा गोल (पाँच) र असिस्ट (दुई) गरेका थिए। तर, लस एन्जलसविरुद्धको खेलमा उनी कुनै गोल वा असिस्ट गर्न सकेनन्।

By खेलपाटी संवाददाताबिहिबार, चैत २०, २०८१
Read more →
इन्टरको ‘ट्रेबल’ जित्ने सपना जीवितै

इन्टरको ‘ट्रेबल’ जित्ने सपना जीवितै

By खेलपाटी संवाददाताबिहिबार, चैत २०, २०८१
Read more →
मर्सीसाइड डर्बीमा जोटा निर्णायक

मर्सीसाइड डर्बीमा जोटा निर्णायक

सिजनभर उत्कृष्ट लयमा देखिएको लिभरपुल पछिल्लो केही सातामा केही कमजोर देखिएको थियो। पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग च्याम्पियन्स लिगमा पराजित भएर बाहिरिएको लिभपुल इङ्लिस लिग कपको फाइनलमा न्युकासलसँग पराजित भएको थियो।

By खेलपाटी संवाददाताबिहिबार, चैत २०, २०८१
Read more →
फेरि कोपा डेल रेमा ‘एल क्लासिको’

फेरि कोपा डेल रेमा ‘एल क्लासिको’

बार्सिलोना र रियल कोपा डेल रे फाइनलमा अन्तिम पटक २०१३–१४ सिजनमा भिडेका थिए, जसमा रियलले उपाधि जितेको थियो।

By खेलपाटी संवाददाताबिहिबार, चैत २०, २०८१
Read more →
तनावपूर्ण खेलमा ललितपुरको जित

तनावपूर्ण खेलमा ललितपुरको जित

तनावग्रस्त खेलमा जोनाथन कान्टिलालनाको दुई गोलसँगै साबिक विजेता ललितपुर सिटी नेपाल सुपर लिग (एनएसएल) मा फर्किएको छ।

By खेलपाटी संवाददाताबुधबार, चैत १९, २०८१
Read more →
प्लानिङ ब्वाइजको अपराजित यात्रा कायमै

प्लानिङ ब्वाइजको अपराजित यात्रा कायमै

प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा अपराजित यात्रा कायमै राखेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा प्लानिङले ब्वाइज युनियन क्लबलाई २–१ गोलले पराजित गरेको हो। 

By खेलपाटी संवाददाताबुधबार, चैत १९, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 191 of 2185Next