शनिबार, १९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
आरसीटीमा नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण

आरसीटीमा नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण

अन्नपूर्ण क्लब (आरसीटी)को नयाँ कार्यसमितिलाई आइतबार पदभार हस्तान्तर गरिएको छ। 

By खेलपाटी संवाददाताआइतबार, चैत २३, २०८१
Read more →
चितवन भर्सेस झापा : अपराजित दुई टोलीको भिडन्त

चितवन भर्सेस झापा : अपराजित दुई टोलीको भिडन्त

झापाले गत संस्करणमा मात्रै एनएसएलमा स्थान बनाएको हो। उक्त संस्करणमा चितवनले झापामाथि २–० को जित निकालेको थियो।

By खेलपाटी संवाददाताआइतबार, चैत २३, २०८१
Read more →
आर्सनलको उपाधि सम्भावना लगभग समाप्त

आर्सनलको उपाधि सम्भावना लगभग समाप्त

एभर्टनसँग १–१ को बराबरीमा रोकिएसँगै आर्सनलको प्रिमियर लिग उपाधि होडमा लिभरपुललाई पछ्याउने कमजोर आशा पनि लगभग समाप्त भएको छ।

By खेलपाटी संवाददाताआइतबार, चैत २३, २०८१
Read more →
फेरि निराश बार्सिलोना

फेरि निराश बार्सिलोना

जित निकाल्न नसकेपनि शीर्ष स्थानमा रहेको बार्सिलोनाले रियल मड्रिडसँगको अन्तर चार अंकले बढाउन सफल भएको छ। बार्सिलोनाले ३० खेलबाट ६७ अंक पुर्‍याएको छ।

By खेलपाटी संवाददाताआइतबार, चैत २३, २०८१
Read more →
पिएसजीलाई कीर्तिमानी १३औं पटक लिग वानको उपाधि

पिएसजीलाई कीर्तिमानी १३औं पटक लिग वानको उपाधि

पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले शनिबार एन्जर्सलाई १–० ले पराजित गर्दै कीर्तिमानी १३औं पटक लिग वानको उपाधि जितेको छ। पिएसजीले २८ खेलमा २३ जित निकाल्दै उपाधि हात पारेको हो।

By खेलपाटी संवाददाताशनिबार, चैत २२, २०८१
Read more →
भिनिसियस पेनाल्टीमा चुक्दा रियललाई झट्का

भिनिसियस पेनाल्टीमा चुक्दा रियललाई झट्का

भिनिसियस जुनियरले पेनाल्टी मिस गरेपछि रियल मड्रिडले शनिबार ला लिगामा भ्यालेन्सासँग २–१ को स्तब्ध पार्ने हार बेहोरेको छ। घरेलु मैदान सान्टियागो बर्नाबेउमा बेहोरेको यो हारले उपाधि होडमा रहेका रियललाई ठूलो झट्का दिएको छ।

By खेलपाटी संवाददाताशनिबार, चैत २२, २०८१
Read more →
ललितपुर र धनगढीले गोल गर्न सकेनन्

ललितपुर र धनगढीले गोल गर्न सकेनन्

साबिक विजेता ललितपुर सिटी एफसी र उपवजिता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) बराबरी खेलेका छन्।

By खेलपाटी संवाददाताशनिबार, चैत २२, २०८१
Read more →
विश्वकप विजेता रोबर्टो कार्लोस नेपाल आउने

विश्वकप विजेता रोबर्टो कार्लोस नेपाल आउने

विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपाल आउने भएका छन्। नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण हेर्न उनी नेपाल आउन लागेका हुन्।

By खेलपाटी संवाददाताशनिबार, चैत २२, २०८१
Read more →
पोखराको पहिलो जित

पोखराको पहिलो जित

काठमाडौं रेजर्सलाई हराउँदै पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित निकालेको छ।

By खेलपाटी संवाददाताशनिबार, चैत २२, २०८१
Read more →
फेरि रोनाल्डोको पेनाल्टी गोल,  उपाधि होडमा बलियो अल–नासर

फेरि रोनाल्डोको पेनाल्टी गोल, उपाधि होडमा बलियो अल–नासर

। क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा दुई गोल गर्दै अल–नासरलाई शुक्रबार अल–हिलालमाथि ३–१ को जित दिलाए। यो जितले साउदी प्रो–लिगको उपाधि होडमा अल–नासरलाई बलियो स्थितिमा पुर्‍याएको छ।

By खेलपाटी संवाददाताशनिबार, चैत २२, २०८१
Read more →
एमबाप्पेलाई ३० हजार युरो जरिवाना, एक खेलमा प्रतिबन्ध

एमबाप्पेलाई ३० हजार युरो जरिवाना, एक खेलमा प्रतिबन्ध

किलियन एमबाप्पेसहित तीन रियल मड्रिडका खेलाडीलाई युरोपेली फुटबल महासंघ (युइएफए) ले शिष्टाचारविपरीतको व्यवहार गरेको भन्दै जरिवाना गरेको छ।

By खेलपाटी संवाददाताशनिबार, चैत २२, २०८१
Read more →
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !

तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !

विवादको जड भने टुसालले मात्रै नयाँ बस्ती युथ क्लबले पनि झिकेको हो। चैत ७ गते भएको आफ्नो क्लबविरुद्ध धीरेन्द्रले निर्णायक गोल गर्दै सरस्वतीलाई १–० को जित दिलाएपछि नयाँ बस्ती सहन नै भएन। उक्त खेलपश्चात् नै नयाँ बस्तीका टिम म्यानेजर विकास राईले उनीविरुद्ध उजुरी गरेका हुन्।

By दीप सुवेदीशुक्रबार, चैत २१, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 190 of 2186Next