शनिबार, १९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
यु–१९ टोलीको बन्द प्रशिक्षणबाट थप ११ खेलाडी बाहिरिए

यु–१९ टोलीको बन्द प्रशिक्षणबाट थप ११ खेलाडी बाहिरिए

यु–१९ राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बन्द प्रशिक्षणमा रहेका खेलाडीको संख्या घटाएका छन्। सुरुमा ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको थियो। त्यसपछि उनले १६ खेलाडीलाई घटाउँदै प्रशिक्षण दिइरहेका थिए। तर, सोमबार ४२ बाट पनि नौ खेलाडी घटाएर ३३ मा ल्याइपुर्‍याइएको हो।

By खेलपाटी संवाददातासोमबार, चैत २४, २०८१
Read more →
राष्ट्रिय टोली छाडेर भुटनिज लिग खेल्न पुगे ६ बंगलादेशी खेलाडी

राष्ट्रिय टोली छाडेर भुटनिज लिग खेल्न पुगे ६ बंगलादेशी खेलाडी

गत अक्टोबरमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित साफ महिला च्याम्पियनसिपदेखि नै वेस्टह्यामका पूर्वमिडफिल्डर बटलरको प्रशिक्षणमा रहेको बंगलादेशी टोलीमा विवाद उत्पन्न भएको छ।

By खेलपाटी संवाददातासोमबार, चैत २४, २०८१
Read more →
मियामीमा लगातार प्रभाव जमाउँदै मेसी

मियामीमा लगातार प्रभाव जमाउँदै मेसी

मेसीले यस सिजन खेलेका सबै चारवटै एमएलएस खेलमा गोल र असिस्ट गरेर टोलीमा आफ्नो प्रभाव जमाएका छन्। मियामीले समग्रमा आठ जित, एक हार र दुई बराबरी खेलेको छ।

By खेलपाटी संवाददातासोमबार, चैत २४, २०८१
Read more →
च्याम्पियन्स लिगको स्थान जोगाउन युभेन्ट्सलाई सकस

च्याम्पियन्स लिगको स्थान जोगाउन युभेन्ट्सलाई सकस

युभेन्ट्सले आइतबार राति रोमा विरुद्ध १–१ को बराबरी खेलेपछि सिरी ‘ए’ को अंक तालिकामा शीर्ष चारमा उक्लिने अवसर गुमाएको छ। दुवै टोली च्याम्पियन्स लिगमा स्थान बनाउने होडमा छन्।

By खेलपाटी संवाददातासोमबार, चैत २४, २०८१
Read more →
उपाधि होडमा फर्कियो एट्लेटिको

उपाधि होडमा फर्कियो एट्लेटिको

पाब्लो बारियसले ९३औं मिनेटमा निर्णायक गोल गर्दै स्पेनिस लिग ला लिगामा आइतबार राति एट्लेटिको मड्रिडलाई २-१ को रोमाञ्चक जित दिलाएका छन्।

By खेलपाटी संवाददातासोमबार, चैत २४, २०८१
Read more →
गोलकिपर विशाल नायक बन्दा मच्छिन्द्र सेमिफाइनलमा

गोलकिपर विशाल नायक बन्दा मच्छिन्द्र सेमिफाइनलमा

साबिक विजेता तथा विभागीय टोली नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा पन्छाउँदै मच्छिन्द्र फुटबल क्लब जीतपुरसिमरा गोल्डकपको १५औं संस्करणको सेमिफाइनलमा प्रवेश गरेको छ।

By खेलपाटी संवाददाताआइतबार, चैत २३, २०८१
Read more →
उद्घाटन खेलमा चुलाचुली र कमल भिड्ने

उद्घाटन खेलमा चुलाचुली र कमल भिड्ने

इलामको प्रथम चुलाचुली अन्तरपालिका स्तरीय अध्यक्ष कप पुरुष नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा चुलाचुली गाउँपालिका र कमल गाउँपालिका झापा भिड्ने भएका छन्। 

By खेलपाटी संवाददाताआइतबार, चैत २३, २०८१
Read more →
यस सिजन रेलिगेट हुने पहिलो टोली बन्यो साउथह्याम्प्टन

यस सिजन रेलिगेट हुने पहिलो टोली बन्यो साउथह्याम्प्टन

साउथह्याम्प्टन इङ्लिस प्रिमियर लिगबाट यस सिजन रेलिगेट हुने पहिलो टोली बनेको छ। आइतबार सम्पन्न खेलमा टोटनह्यामसँग ३–१ ले पराजित भएसँगै औपचारिक रूपमा रेलिगेट भएको हो। 

By खेलपाटी संवाददाताआइतबार, चैत २३, २०८१
Read more →
लिभरपुलको हार, तर अग्रता कायमै

लिभरपुलको हार, तर अग्रता कायमै

ङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल आइतबार फुलहमसँग ३–२ को अप्रत्याशित हार बेहोरेको छ।

By खेलपाटी संवाददाताआइतबार, चैत २३, २०८१
Read more →
एरोनलाई किन सुरुआती ११ मै खेलाउँदैन झापा?

एरोनलाई किन सुरुआती ११ मै खेलाउँदैन झापा?

काठमाडौं रेजर्सविरुद्धको गोलरहित बराबरी भएको खेलमा उनले हानेको एक उत्कृष्ट प्रहार माथिल्लो बारमा लागेर फर्किएको थियो। आइतबार शीर्ष स्थानमा रहेको एफसी चितवनविरुद्धको खेलमा भने झापालाई हारबाट जोगाउन उनले नायकी भूमिका खेले।

By खेलपाटी संवाददाताआइतबार, चैत २३, २०८१
Read more →
चितवनले खायो एनएसएलमा पहिलो गोल

चितवनले खायो एनएसएलमा पहिलो गोल

इन्जुरी समयमा सम्हालिन नसक्दा एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल)मा झापा एफसीसँग अंक बाँड्नुपरेको छ।

By खेलपाटी संवाददाताआइतबार, चैत २३, २०८१
Read more →
भगवतीले गुमायो शीर्ष स्थानमा उक्लिने मौका

भगवतीले गुमायो शीर्ष स्थानमा उक्लिने मौका

श्री भगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ।

By खेलपाटी संवाददाताआइतबार, चैत २३, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 189 of 2186Next