शनिबार, १९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एमबाप्पेलाई ३० हजार युरो जरिवाना, एक खेलमा प्रतिबन्ध

शनिबार, २३ चैत्र २०८१खेलपाटी संवाददाता
एमबाप्पेलाई ३० हजार युरो जरिवाना, एक खेलमा प्रतिबन्ध
Loading ad...
mustang rice ad

काठमाडौं। किलियन एमबाप्पेसहित तीन रियल मड्रिडका खेलाडीलाई युरोपेली फुटबल महासंघ (युइएफए) ले शिष्टाचारविपरीतको व्यवहार गरेको भन्दै जरिवाना गरेको छ।

च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलअन्तर्गत दोस्रो लेगमा एट्लेटिको मड्रिडविरुद्धको जितपछि उनीहरूले दर्शाएका व्यवहारका कारण युइएफएले कारबाही गरेको हो।

फ्रान्सेली फरवार्ड एमबाप्पेलाई ३० हजार युरो, जर्मन डिफेन्डर एन्टोनियो रुडिगरलाई ४० हजार युरो र मिडफिल्डर डानी सेबालोसलाई २० हजार युरो जरिवाना गरिएको छ।

रुडिगर र एमबाप्पेलाई एक खेलको प्रतिबन्धसमेत लगाइएको छ। तर, यो प्रतिबन्ध च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा लागू हुनेछैन।

युइएफएले विस्तृत आरोप खुलाएको छैन। तर, यी खेलाडीले अनुशासन संहिता अन्तर्गतको अनुच्छेद ११ उल्लंघन गरिएको उल्लेख गरेको छ, जसमा शिष्ट र सभ्य व्यवहार अपेक्षित हुन्छ।

१२ मार्चमा मेट्रोपोलिटानो रंगशालामा भएको खेलमा रियलले पेनाल्टी सुटआउटमा एट्लेटिकोलाई हराएको थियो। खेलपछि रियलका खेलाडीले समर्थकहरूमाथि उत्तेजक प्रतिक्रिया जनाएका थिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ओचोआले विश्वकपपछि सन्न्यास लिने

ओचोआले विश्वकपपछि सन्न्यास लिने

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

अपिल हारेमा मुद्रिकले  युरोपियन च्याम्पियनसिप गुमाउने

अपिल हारेमा मुद्रिकले युरोपियन च्याम्पियनसिप गुमाउने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
प्रणव र आयुशमानको जोडी विजेता

प्रणव र आयुशमानको जोडी विजेता

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

युएईमाथि शतप्रतिशत जित

युएईमाथि शतप्रतिशत जित

लिग २ मा सन्दीपको १०० विकेट

लिग २ मा सन्दीपको १०० विकेट

ओचोआले विश्वकपपछि सन्न्यास लिने

ओचोआले विश्वकपपछि सन्न्यास लिने

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

अपिल हारेमा मुद्रिकले  युरोपियन च्याम्पियनसिप गुमाउने

अपिल हारेमा मुद्रिकले युरोपियन च्याम्पियनसिप गुमाउने

 पुछारका दुई टोली भिड्दै

पुछारका दुई टोली भिड्दै