शनिबार, ०५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
स्पेनिस ला लिगा जुन ११ बाट सुचारु हुने

स्पेनिस ला लिगा जुन ११ बाट सुचारु हुने

ला लिगाका अध्यक्ष जाभियर टेबासले ला लिग जुन ११ बाट सुचारु हुने बताएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १६, २०७७
Read more →
सामी खेडिरा युभेन्ट्समा खुसी

सामी खेडिरा युभेन्ट्समा खुसी

जर्मन मिडफिल्डर खेडिराले युभेन्ट्स बलियो टिम रहेको र आफु अझै उपाधिको भोको भएको समेत बताए ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १६, २०७७
Read more →
लिभरपुलले उपाधि जित्ने खेल 'न्युट्रल भेन्यु' मा !

लिभरपुलले उपाधि जित्ने खेल 'न्युट्रल भेन्यु' मा !

कोरोना भाईरसको महामारीपछि स्थगित लिग सुचारुपछि ६ खेल न्युट्रल भेन्युमा हुने भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १६, २०७७
Read more →
एफए कपको फाइनल अगष्टमा

एफए कपको फाइनल अगष्टमा

इंग्ल्यान्ड फुटबल एसोसियसनले क्वाटरफाइनलबाट फाइनलसम्मको खेल तालिका सार्वजनिक गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १६, २०७७
Read more →
जोर्गिन्हो किन्न युरोपका दुई ठुला क्लब ईच्छुक

जोर्गिन्हो किन्न युरोपका दुई ठुला क्लब ईच्छुक

लण्डन क्लबका जोर्गिन्होलाई युरोपका दुई ठुला क्लब नयाँ गन्तव्यको बिषयमा चासोका साथ हेरिरहेका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १६, २०७७
Read more →
पहिलाे दिननै सिटी र आर्सनल भिड्ने

पहिलाे दिननै सिटी र आर्सनल भिड्ने

प्रिमियर लिगले बिहिबार लिग जुनको १७ बाट सुचारु हुने जनाएको छ । लिगको सम्पूर्ण खेलहरु बन्द रंगशालामा दर्शक बिना खेलाईनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १६, २०७७
Read more →
'हाकिमी रियल मड्रिडबाट खेल्न चाहन्छन्'

'हाकिमी रियल मड्रिडबाट खेल्न चाहन्छन्'

हाकिमीका एजेण्ट कामानोले स्पेनिस मिडिया ओन्डा मड्रिडसँग कुरा गर्दै उनको चाहना रियलबाटै खेल्ने बताएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १६, २०७७
Read more →
कान्टे अभ्यासमा फर्किए

कान्टे अभ्यासमा फर्किए

२९ बर्षका फ्रान्सेली मिडफिल्डरले मे १९ मा भएको पहिलो सत्रको अभ्यासमा सहभागी भएका थिए ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १६, २०७७
Read more →
सिरि ए जुन २० बाट सुरु हुने पक्का

सिरि ए जुन २० बाट सुरु हुने पक्का

सिरि ए मार्च ९ मा स्थगित गरिएको थियो । युभेन्ट्सले लिग तालिकाको अग्रता लिएको छ । लिगमा अब १२ चरणका खेल बाँकी रहेका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १६, २०७७
Read more →
ला लिगा – जुन ११ मा सुरु, जुलाई १९ मा सकिने

ला लिगा – जुन ११ मा सुरु, जुलाई १९ मा सकिने

कोरोना भाईरसको महामारीका कारण अबरुद्ध बनेको सिजनको बाँकी खेल सुरु गर्ने र अन्त्य गर्ने समयको टुङ्गो लागेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १६, २०७७
Read more →
प्रिमियर लिग जुन १७ बाट सुरु हुने

प्रिमियर लिग जुन १७ बाट सुरु हुने

प्रिमियर लिग जुनको १७ बाट सुचारु हुने द टेलिग्राफले जनाएको छ । तर, प्रिमियर लिगले औपचारिक रुपमा भने लिग सुचारुको मिति सार्वजनिक गरेको छैन ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ १५, २०७७
Read more →
ब्लाकबर्नका मिडफिल्डर बनेटलाई कोरोना

ब्लाकबर्नका मिडफिल्डर बनेटलाई कोरोना

ब्लाकबर्न र बनेटले समेत आफुमा कोरोना देखिएको पुष्टी गरेका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ १५, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1536 of 2181Next