• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रुस विश्वकप आजबाट : ३२ टिम, ६४ खेल, १२ रंगशाला र ११ शहर
रुस विश्वकप आजबाट : ३२ टिम, ६४ खेल, १२ रंगशाला र ११ शहर रुसको ११ सहरमा हुने यो पटकको विश्वकप विभिन्न १२ रंगशालामा हुनेछ । जसमा ६४ खेल हुनेछ ।
लालबन्दी गोल्डकप : पुलिस लगातार दोस्रो पटक फाइनलमा
लालबन्दी गोल्डकप : पुलिस लगातार दोस्रो पटक फाइनलमा पुलिसको जितमा युवा स्ट्राईकर रवि पासवानको गोल निर्णायक बन्यो । गत हप्तामात्र पुलिसले नुवाकोट गोल्डकपको उपाधि उचालेको थियो ।
थ्रीस्टारद्धारा मनाङ १–० ले पराजित
थ्रीस्टारद्धारा मनाङ १–० ले पराजित नेपाली फुटबलका दुई महारथिको भिडन्तमा थ्रीस्टारले ४३ औ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
विश्वकपको अघिल्लो दिन स्पेनिस प्रशिक्षक बर्खास्त
विश्वकपको अघिल्लो दिन स्पेनिस प्रशिक्षक बर्खास्त स्पेनिस फुटबल फेडेरेसनले पत्रकार सम्मेलन गरी ५१ वर्षीय लोपेटेगीलाई बर्खास्त गरेको घोषणा गरेको हो ।
सन् २०२६ को विश्वकप दक्षिण अमेरिकी तीन राष्ट्रमा, अमेरिका, क्यानडा र मेक्सिको आयोजक
सन् २०२६ को विश्वकप दक्षिण अमेरिकी तीन राष्ट्रमा, अमेरिका, क्यानडा र मेक्सिको आयोजक अमेरिका, क्यानडा र मेक्सिकोले आफ्नो क्षेत्रमा विश्वकप गराउन फिफालाई हालसम्मकै उच्च नाफा हुने प्रस्ताव पेश गरेको थियो । आयोजक अमेरिका, क्यानडा र मेक्सिकोले सन् २०२६ को विश्वकप संयुक्त हुँदा फिफालाई ८.१ विलियन पाउण्ड डलर नाफा हुने प्रस्ताव फिफालाई बुझाएको थियो ।
फ्रान्सेली मिडफिल्डर लेमार स्पेनिस क्लब एट्लेटिको मड्रिडमा आबद्द
फ्रान्सेली मिडफिल्डर लेमार स्पेनिस क्लब एट्लेटिको मड्रिडमा आबद्द स्पेनिस क्लब एट्लेटिकोले प्लेमेकर लेमार क्लब आउने पक्का भएको जनाएको छ । फ्रान्सेली मिडफिल्डर लेमार ६६ मिलियन पाउण्डमा एट्लेटिको आउन राजी भएको अन्तर्राष्ट्रिय समाचार संस्था डेलीमेलले जनाएको छ । यसअघि लेमारलाई भित्राउन इन्ग्लिश क्लब लिभरपुल र आर्सनल लागिपरेको थियो । २२ बर्षिय लेमार रुस विश्वकपको लागि फ्रान्सेली टोलीमा रहेका छन् ।
विश्वकप अघि मेस्सीको गम्भीर चेहेरा
विश्वकप अघि मेस्सीको गम्भीर चेहेरा विश्वकपका लागि रुस पुगेका अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले गम्भीर मुहारमा फोटोसुट गराएका छन् ।
ललित स्मृति यू – १८ फुटबल : मनाङ र थ्रीस्टार भिड्दै
ललित स्मृति यू – १८ फुटबल : मनाङ र थ्रीस्टार भिड्दै एन्फा कम्प्लेम्स सातदोबाटोमा हुने पहिलो खेलमा दुई महारथी क्लब मनाङ मर्स्याङ्दी र थ्रीस्टारबीच खेल हुनेछ । प्रतियोगिता अन्तर्गत नै आज हुने दोस्रो खेलमा ललितपुरे क्लब फ्रेन्ड्सले सुदूरपश्चिम फुटबल क्लबको सामना गर्दैछ ।
पोल्याण्डको सहज जितमा लेवान्डोस्कीको दुई गोल
पोल्याण्डको सहज जितमा लेवान्डोस्कीको दुई गोल पोल्याण्डको जितमा रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे । यस्तै डविड कोनास्की र ज्याकुब ब्लासजेकस्कीले एक एक गोल थपेका थिए । भोलिबाट सुरु हुने विश्वकपमा पोल्याण्ड समूह एचमा रहेको छ । यो समूहमा पोल्याण्डसँगै जापान, सेनेगल र कोलम्बिया रहेको छ ।
एनआरटी र आर्मीको विजयी सुरुवात
एनआरटी र आर्मीको विजयी सुरुवात मछिन्द्र फुटबल क्लबलाई हराउदै एनआरटीले महत्वपुर्ण ३ अंक जोडेको छ । अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सरस्वती युवा क्लबलाई ४ - ० ले हराएको छ ।
यु - १८ फुटबल लाइभ
यु - १८ फुटबल लाइभ यु - १८
ब्राजिलद्वारा अष्ट्रिया पराजित
ब्राजिलद्वारा अष्ट्रिया पराजित रुस विश्वकपको तयारीमा रहेको ब्राजिलले मैत्रीपूर्ण खेलमा अष्ट्रियालाई ३ - ० ले पराजित गरेको छ । ब्राजिललाई जित दिलाउन ग्रबियल जिसस, नेयमार र फिलिपे कौटिन्होले एक एक गोल गरे । रुस विश्वकप जेठ ३१ गतेबाट सुरु हुँदै छ ।
एसियन गेम्स र साफ सुजुकी कप फुटबलको लागि नेपालको तयारी सुरु
एसियन गेम्स र साफ सुजुकी कप फुटबलको लागि नेपालको तयारी सुरु एसियन गेम्स र साफ सुजुकी कप फुटबलको लागि नेपालले तयारी सुरु गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक कोजी ग्योतुकुले पहिलो चरणमा ५५ खेलाडी बोलाएका छन् ।
ललित स्मृति अन्डर १८ फुटबल च्याम्पियनसिपको सम्पुर्ण तयारी पुरा
ललित स्मृति अन्डर १८ फुटबल च्याम्पियनसिपको सम्पुर्ण तयारी पुरा ललित स्मृति अन्डर १८ फुटबल च्याम्पियनसिपको सम्पुर्ण तयारी पुरा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको छ ।
स्पेनको साँघुरो जित
स्पेनको साँघुरो जित
फ्रान्स अमेरिकासँग बराबरीमा रोकियो
फ्रान्स अमेरिकासँग बराबरीमा रोकियो पहिलो हाफमा १ गोलले पछि परेको फ्रान्स दोस्रो हाफमा एक गोल फर्काउदै हारबाट जोगिएको हो । खेलको ४४ औं मिनेटमा जुलियन ग्रीनले गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ७८ औं मिनेटमा फ्रान्सका केलियन एमबाप्पेले गोल गर्दै खेल १ - १ गोलको बराबरीमा ल्याए ।
First Prev 1535 1536 1537 1538 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP