कासिमिरोद्वारा रियलसँगको सम्झौता नवीकरण
स्पेनिस पत्रिका मार्काले कासिमिरोले थप दुई वर्ष क्लबमा रहने गरी सम्झौता नवीकरण गरेको जनाएको छ ।
स्पेनिस पत्रिका मार्काले कासिमिरोले थप दुई वर्ष क्लबमा रहने गरी सम्झौता नवीकरण गरेको जनाएको छ ।
बीबीसी रेडियोसँग कुरा गर्दै हेण्डरसनले समर्थक बिना लिगको उपाधि उचाल्नु फरक हुने बताएका हुन् ।
उनको क्लब मोरकेम्बले डिफेन्डर क्रिस्टियनको निधन भएको पुस्टि गर्दै समवेदना व्यक्त गरेका छन् ।
मंगलबार राति भएको खेलमा वोल्फ्सबर्गले बायार लेवरकुसनको घरेलु मैदानमा ४–१ को जित आत्मसाथ गरेको हो ।
मंगलबार राति भएको खेलमा बायर्नले बोरुसिया डर्टमण्डलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
जर्मन अनलाईन स्पोर्ट्सविल्डले बायर्न जर्मन विंगर साने अनुबन्धको नजिक पुगेको जनाएको छ ।
इंग्ल्यान्डका पूर्व खेलाडी समेत रहेका डिफेन्डर ग्लेनको मंगलबार ७३ वर्षको उमेरमा निधन भएको हो ।
इंग्ल्यान्डको पत्रिका द सनसँग कुरा गर्दै गोलकिपर आरोनले कोरोना भएको पुस्टि गरेका हुन् ।
एक अध्ययनको अनुसार प्रिमियर लिग सुचारु पछि खेलाडीको चोट २५ प्रतिशतले बढ्ने देखिएको बीबीसीले जनाएको छ ।
गत बर्ष नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पूर्व कप्तान अनु लामाको नाममा रहेको सर्वाधिक गोलको कीर्तिमान साम्बाले भंग गरेकी थिईन् ।
अध्यक्ष जिनले फ्रान्सका प्रधानमन्त्री र खेलकुद मन्त्रीलाई पत्र लेख्दै सिजन चाँडै अन्त्य गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका हुन् ।
लिग लिडर बायर्न र दोस्रो स्थानको डर्टमण्डबीचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।