क्लोप विश्वकै उत्कृष्ट प्रशिक्षक - जेरार्ड
अमेरिकाको पत्रिका द एथ्लेटिकसँग कुरा गर्दै जेरार्डले क्लोप उत्कृष्ट प्रशिक्षक भएको बताएका हुन् ।
अमेरिकाको पत्रिका द एथ्लेटिकसँग कुरा गर्दै जेरार्डले क्लोप उत्कृष्ट प्रशिक्षक भएको बताएका हुन् ।
ला लिगामा मंगलबार राति लिग लिडर बार्सिलोनाले रेलिगेसन क्षेत्रमा रहेको लेगानेसको सामना गर्दैछ ।
ब्रेमेनको मैदानमा हुने घरेलु टिम र बायर्नबीचको खेल नेपाली समय अनुसार राति १२:१५ बजे सुरु हुनेछ ।
मोड्रिचले एम्बाप्पले आफ्नो क्षमता अनुसार विश्व फुटबलमा प्रभुत्व राख्न पीएसजी छाड्न आवश्यक रहेको बताएका हुन् ।
रियल मड्रिडका पूर्व खेलाडी समेत रहेका कासिलासले निर्णयमा पूर्नविचार गर्दै उम्मेदवारी फिर्ता लिने बताएका हुन् ।
ला लिगा अन्तर्गत सोमबार राति भएको खेलमा सेभियाले लेभान्टेसँग १-१ गोलको बराबरी खेलेको हो ।
क्लबका प्रशिक्षक मिकेल अर्टेटाले अबुमियाङसंग नयाँ सम्झौता हुनेमा आफु आशावादी रहेको बताए ।
बीबीसीको पोस्टकास्ट कार्यक्रममा बोल्दै डेनीले हरेक टिममा एक खेलाडी समलिंगी भएको बताएका हुन् ।
ला लिगामा सोमबार सेभिया र लेभान्टे तथा रियल बेटिस र ग्रानडाबीच प्रतिस्पर्धा हुनेछ ।
कोरोना भाईरसको सम्भावित संक्रमणबाट जोगिन अहिले ला लिगा बन्द रंगशालामा भईरहेको छ । दर्शकलाई पस्न दिईएको छैन ।
स्टामफोर्ड ब्रिज क्लबले आईतबार भएको मैत्रीपूर्ण खेलमा क्युपीआरलाई ७–१ गोल अन्तरले हराएको हो ।
ईङ्लिस मिडियाका अनुसार मौरिन्होले ३५ बर्षिया डिफेन्डर सिल्भालाई जान वर्थोन्घेनको स्थानमा प्रतिस्थापन गर्न चाहेका छन् ।