लिग वान धेरै चाँडो रद्द भयो - फेब्रिगास
कोरोना भाईरसको महामारीको कारण स्थगित फेन्च लिग गत महिना रद्द गरिएको थियो ।
कोरोना भाईरसको महामारीको कारण स्थगित फेन्च लिग गत महिना रद्द गरिएको थियो ।
इंग्लिस प्रिमियर लिगको अनलाईन गेम 'ई प्रिमियर लिग' को फाइनलमा म्याडिसनले सेफिल्ड युनाइटेडका जोन इगानलाई पराजित गरे ।
चीनको राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक समेत रहेका कानाभारोले स्काई स्पोर्ट्ससँग कुरा गर्दै अर्जेन्टिनाका लियोनल मेस्सी भन्दा म्यारोडोना महान खेलाडी भएको बताए ।
दुई जनामा कोरोनाको संक्रमण देखिएपछि शनिबार पुरै टिमका खेलाडी तथा स्टाफलाई दुई हप्ताका लागि आईसोलेनमा लगिएको हो ।
युनाईटेडले सन् २०१७ मा एभर्टनबाट चर्को मुल्यका बेल्जियमका अन्तराष्ट्रिय फरवार्डलाई टिममा अनुबन्ध गरेको थियो ।
प्रिमियर लिगले कोरोना भाईरसको महामारीको कारण स्थगित लिगको बाँकी खेल न्युट्रल भेन्युमा खेलाउने तयारी गरिरहदा वाट्फोर्ड भने विपक्षमा उभिएको छ ।
पुरुष खेलाडी समान तलब पाउनुपर्ने मागसहित महिला टिमले दर्ता गरेको मुद्दा गत साता अमेरिकाको जिल्ला अदालतले खारेज गरेको थियो ।
टिमको प्रशिक्षण गर्नु अघि गरिएको परिक्षणमा डिफेन्डर लोडीलाई कोरोनाको संक्रमण देखिएको हो ।
बार्सिलोनाका पूर्व सहायक प्रशिक्षक समेत रहेका मोरानोले क्लबले सर्वश्रेष्ठ खेलाडी रुचाउँने भएको कारण नेयमारलाई अनुबन्ध गर्ने बताएका हुन् ।
लिड्स जान जेम्स समेत सहमत भएका थिए । तर, स्वान्सी सिटीले जेम्सलाई म्यानचेस्टर युनाइटेडलाई बेचेको थियो ।
टल्कस्पोर्ट्ससँग कुरा गर्दै वेंगरले आफु क्लबबारे अझै चिन्तित रहेको बताउँदै अर्टेटाले आर्सनललाई लयमा ल्याउनेमा विश्वस्त रहेको बताएका हुन् ।
३० वर्षीय स्ट्राइकर इघालो जनवरीमा युनाइटेड आएका हुन् । उनले ८ खेलमा युनाइटेडका लागि ४ गोल गरेका छन् ।