• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
उल्भ्स ४८ वर्षपछि अन्तिम आठमा
खेलपाटी संवाददाता
शुक्रबार, साउन २३, २०७७ खेलपाटी संवाददाता
उल्भ्स ४८ वर्षपछि अन्तिम आठमा

एजेन्सी । इंग्लिस क्लब उल्भ्स युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

युरोपा लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा बिहीबार राति ग्रिसको ओलम्पियाकोजलाई १-० ले पराजित गर्दै उल्भ्स क्वाटरफाइनलमा पुगेको हो ।

दोस्रो लेगको जितसँगै उल्भ्स समग्रमा २-१ को जितसहित अन्तिम आठमा पुगेको हो । यस अघि पहिलो लेगमा दुई टोलीले १-१ गोलको बराबरी खेलेका थिए ।

उल्भ्सको जितमा राउल जेमिनेजले निर्णायक गोल गरे । उनले खेलको नवौं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।

Image

यस्तै २८ औं मिनेटमा ओलम्पियाकोजका मोहमद मेडीले गोल गरेका थिए । तर, भीएआरको सहायताबाट रेफ्रीले अफसाइड देखाएपछि ओलम्पियाकोज स्तब्ध बन्यो ।

यससँगै उल्भ्स ४८ वर्षपछि युरोपा लिगको क्वाटरफाइनलमा पुगेको हो । यस अघि उल्भ्स सन् १९७२ मा क्वाटरफाइनलसम्म पुगेको थियो ।

अब उल्भ्सले सेमिफाइनल प्रवेशका लागि सेभियासँग खेल्नेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मच्छिन्द्रको पुनरागमन जित
मच्छिन्द्रको पुनरागमन जित
मेसीलाई प्रतिबन्धको खतरा
मेसीलाई प्रतिबन्धको खतरा
एपीएफको जितमा प्रकाश निर्णायक
एपीएफको जितमा प्रकाश निर्णायक
जमशेदपुर एफसीसँग खेल्दै आर्मी
जमशेदपुर एफसीसँग खेल्दै आर्मी
बार्सिलोनाको जापान भ्रमण रद्द
बार्सिलोनाको जापान भ्रमण रद्द
मेसीबिना नै एमएलएस टोली विजयी
मेसीबिना नै एमएलएस टोली विजयी
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एसिया कप : भारतको निर्णय कुर्दै एसीसी
एसिया कप : भारतको निर्णय कुर्दै एसीसी
मच्छिन्द्रको पुनरागमन जित
मच्छिन्द्रको पुनरागमन जित
नम्बर ३ को ब्याटर खोज्दै भारत
नम्बर ३ को ब्याटर खोज्दै भारत
मेसीलाई प्रतिबन्धको खतरा
मेसीलाई प्रतिबन्धको खतरा
एपीएफको जितमा प्रकाश निर्णायक
एपीएफको जितमा प्रकाश निर्णायक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP