टोटेनहम र एभर्टन भिड्दै
टोटेनहमको मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
टोटेनहमको मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
प्रिमियर लिग अन्तर्गत आइतबार राति साउथह्याम्पटनसँग पराजित भएपछि बोल्दै प्रशिक्षक ग्वार्डिओलाले डिबक्स भित्रको गल्तीमा पराजित भएको बताएका हुन् ।
आइतबार राति भएको खेलमा इन्टर बोलोग्नासँग २-१ गोल अन्तरले पराजित भएको हो ।
खेलको १६ औं मिनेटमा एडम्सले गोल गर्दै घरेलु टोलीलाई अप्रत्यासीत जित दिलाए । एडम्स बर्ष दिनअघि मात्र १५ मिलियन पाउण्डमा बिर्मिङघम सिटीबाट प्रिमियर लिग क्लब आएका थिए ।
आईतबार राति बार्सिलोनाले भिया रियललाई ४–१ ले हराउँदै उपाधिको आशा कायमै राखेको छ ।
घरेलु मैदानमा आइतबार राति लिभरपुलले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
स्पेनिस लिजेण्ड जाभीले आइतबार क्लबसँग थप एक सिजन क्लबमा रहने गरी नयाँ सम्झौता गरेका छन् ।
आइतबार भएको खेलमा एथ्लेटिक बिल्बाओलाई १-० गोल अन्तरले पराजित गर्दै रियलले साँघुरो जित निकालेको हो ।
आइतबार भएको खेलमा बर्नली र सेफिल्डले १-१ गोलको बराबरी खेल्दै अंक बाडेको हो ।
इजिप्ट फुटबल एसोसिएसनले शीर्ष डिभिजनको लिग अगष्ट ७ बाट सुचारु हुने जनाएको छ ।
ला लिगामा आइतबार उपाधि दाबेदार रियल मड्रिड, बार्सिलोना लगायतका क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
च्याम्पियन बनिसकेको लिभरपुल, दोस्रो स्थानको म्यानचेस्टर सिटी लगायतका क्लबले आइतबार प्रतिस्पर्धा गर्नेछन् ।